स्वास्थ्य समस्या परे गर्नुस् ११५६ नम्बरमा फोन

काठमाडौं : कोरोना संक्रमण बढ्न  थालेपछि नेपाल चिकित्सक संघले हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ। कोरोना भाइरसलगायत अन्य स्वास्थ्य समस्या परे संघले सञ्चालनमा ल्याएको ११५६ नम्बरमा फोन गरेर स्वास्थ्य परामर्श लिन सकिने छ।संघले विज्ञप्ति जारी गर्दै कोभिडको तेस्रो लहर बढ्दै गएकाले संक्रमितलाई लक्षित गरी मंगलबारदेखि कल सेन्टर सुरु गरेको जानकारी दिएको छ। उक्त नम्बरमा प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म परामर्श दिइने संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए।कोभिड कल सेन्टर नेपाल चिकि

सम्बन्धित सामग्री

नेदरल्यान्ड्सका कक्षा कोठामा मोबाइल फोन र स्मार्टवाचको प्रयोगमा प्रतिबन्ध

नेदरल्यान्ड्स सरकारले विद्यालयका कक्षा कोठामा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। विद्यालयहरुसँग समन्वय गरेर अर्को वर्षदेखि यो नियम लागू गर्ने निर्णय गरिएको हो। तर, यो नियम स्वास्थ्य समस्या भएका, अपाङ्गता भएका विद्यार्थी र 'डिजिटल स्किल' सिकाउने कक्षामा भने लागू हुने छैन 'मोबाइल फोन हाम्रो जिन्दगीसँग गाँसिएको छ। तर…

ट्वाइलेटमा गर्ने यो गल्तीले डुबाउँछ तपाईंको स्वास्थ्यलाई

तपाईं दिसापिसाब गर्न जाँदा मोबाइल फोन लिएर जानुहुन्छ ? हो भने आजैबाट यसो गर्न बन्द गरिहाल्नुुस् ।  यस खराब बानीले तपाईंलाई अनेकथरी संक्रमणको शिकार बनाउन सक्छ । त्यति मात्र नभई गम्भीर स्वास्थ्य समस्या पनि तपाईंलाई आइलाग्न सक्छ ।    पहिलापहिला केही मानिस शौचालयमा पत्रिका वा किताब पढ्ने गर्थे । आजकल उनीहरू स्मार्टफोन लिएर जान्छन् र त्यहाँँ घन्टौं बिताइदिन्छन् ।  शौचालयमा अन्य ठाउँभन्दा बढी कीटाणु भेटिन्छन् । त्यहाँ धारा, ह्यान्ड ड्रायर र ढोकाको चुकुलमा सबभन्दा बढी कीटाणु हुन्छन् जसलाई हामी देख्न सक्दैनौं ।...

ट्वाइलेटमा गर्ने यो गल्तीले डुबाउँछ तपाईंको स्वास्थ्यलाई

तपाईं दिसापिसाब गर्न जाँदा मोबाइल फोन लिएर जानुहुन्छ ? हो भने आजैबाट यसो गर्न बन्द गरिहाल्नुुस् ।  यस खराब बानीले तपाईंलाई अनेकथरी संक्रमणको शिकार बनाउन सक्छ । त्यति मात्र नभई गम्भीर स्वास्थ्य समस्या पनि तपाईंलाई आइलाग्न सक्छ ।    पहिलापहिला केही मानिस शौचालयमा पत्रिका वा किताब पढ्ने गर्थे । आजकल उनीहरू स्मार्टफोन लिएर जान्छन् र त्यहाँँ घन्टौं बिताइदिन्छन् ।  शौचालयमा अन्य ठाउँभन्दा बढी कीटाणु भेटिन्छन् । त्यहाँ धारा, ह्यान्ड ड्रायर र ढोकाको चुकुलमा सबभन्दा बढी कीटाणु हुन्छन् जसलाई हामी देख्न सक्दैनौं ।...

होम आइसोलेशनमा समस्या आयो ? यी नम्बरमा फोन गर्नुस्

कोरोना संक्रमणका कारण होम आइसोलेशनमा हुनुहुन्छ र कुनै स्वास्थ्य समस्या आयो ? यदि आएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित चिकित्सकको नम्बर उपलब्ध गराएको छ । संक्रमितलाई चिकित्सकीय परामर्श, उपचार तथा प्रेषण सेवा दिने उद्देश्यका साथ नम्बर उपलब्ध गराइएको मन्त्रालयको भनाइ छ ।

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरू गर्‍यो अनलाइन ओपिडी

शर्माका अनुसार मानिसहरूले आफूलाई कुनै पनि स्वास्थ्य समस्या आए उल्लेखित नम्बरमा फोन गरेर नम्बर टिपाउन सक्ने छन्। त्यसरी नम्बर टिप्न एकजना नर्स र अर्का कर्मचारी खटाइएको शर्माले बताए।

काठमाडौंमा एम्बुलेन्स चाहियो ? यी नम्बरमा फोन गर्नुहोस्

काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासिलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । काठमाडौं महानगरपालिकाले बिहिबारदेखि महानगरबासिका लागि १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघसँग बिहिबारदेखि १० वटा एम्बुलेन्स निःशुल्क सञ्चालन गर्नको निम्ति सम्झौता गरेको हो । निषेधाज्ञाको समयमा काठमाडौंबासिलाई पर्ने स्वास्थ्य समस्या समाधानका लागि घरबाट अस्पताल, अस्पतालबाट घर र अस्पतालबाट अस्पताल सम्मको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाले ...

साउदीमा स्वास्थ्य समस्या भए सिधै डाक्टरलाई फोन गर्नुस्

काठमाण्डौ – तपाईं साउदीमा स्वास्थ्य समस्यामा हुनुहुन्छ र डाक्टरसँग जँचाउन पाउनुभएको छैन ? त्यसो हो भने अब तपाईं आफ्नो स्वास्थ्य समस्या फोन गरेर डाक्टरसमक्ष राख्न सक्नुहुन्छ । साउदीमा रहेको नेपाली दूतावासका अनुसार साउदी अरबमा रहेका नेपालीले डाक्टरलाई फोन गरेर रुघाखोकी, ज्वरो वा अरु स्वास्थ्य सम्बन्धी चिकित्सा परामर्...

बन्दाबन्दीको साथी बन्दै फोन र टिभी, स्वास्थ्य समस्या हुन सक्छ

गएको चैत ११ गते सरकारले देशव्यापी लकडाउन घोषणा गरेदेखि मानिसका आँखा अधिकांश समय इलेक्ट्रोनिक ग्याजेटमा छन् । अत्यावश्यक बाहेक हिँडडुलमा रोक लगाएसँगै घरमै टेलिभिजन हेर्ने र मोबाइल चलाउने क्रम बढेको छ ।