कोरोना संक्रमणका कारण होम आइसोलेशनमा हुनुहुन्छ र कुनै स्वास्थ्य समस्या आयो ? यदि आएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित चिकित्सकको नम्बर उपलब्ध गराएको छ । संक्रमितलाई चिकित्सकीय परामर्श, उपचार तथा प्रेषण सेवा दिने उद्देश्यका साथ नम्बर उपलब्ध गराइएको मन्त्रालयको भनाइ छ ।