बुटवलमा हुँदै छ स्टार्टअप तथा आइडिया फेस्ट

काठमाडौँ। लुम्बिनी प्रदेशको बुटवलमा चैत २३ गते बुधवार ‘इबिमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना हुँदैछ। डिजिटल स्टार्टअप, इन्नोभेसन र आइडियाहरुको बिशेष प्रस्तुति रहने कार्यक्रममा प्रदर्शनी, पिचिंङ, मेन्टरिंङ सेसनहरु संचालन हुनेछन्।

सम्बन्धित सामग्री

शुक्रबार र शनिबार स्टार्टअप एण्ड आइडिया फेस्ट, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौं- काठमाडौंस्थित बानेश्वर ब्याङक्वेटमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा स्टिम क्याम्प हुने भएको छ। स्टार्टअप एण्ड आइडिया फेस्ट शुक्रबार र शनिबार गरी दुई दिन हुन लागेकाे हाे। लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरूको प्रदर्शनी हुनेछ। आइसिटी अवार्ड २०२३ को प्रि इभेन्ट क्याम्पियनको रूपमा हुने स्टार्टअप […]

यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न

अवलोकनकर्ताको उत्साहजनक सहभागितासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न भएको छ । शनिबार अपराह्न आयोजित समापन कार्यक्रममा स्टार्टअप एण्ड आइडिया फेस्टका संयोजक राजन लम्सालको अध्यक्षतामा सुरु भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहको उपस्थिति रहेको थियो ।त्यस्तै कार्यक्रममा अतिथिको रूपमा नेपाल दूरसञ्चार प्राधिकरणका डेपुटी निर्देशक प्रदीप पौडेल, नेपाल टेलिकमका अग्नि घिमिरे, यार्सा ल्याब्सका एनजे सुवेदी र स

१०० स्टार्टअपको सहभागितामा ‘आइडिया फेस्ट’

२७ असोज, काठमाडौं । मा काठमाडौं कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौंको बानेश्वर बैंकुटमा आयोजना हुने फेस्टमा १०० भन्दा बढि स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहनेछ । लिभिङ विथ आइसिटीले यस अघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं वाहिरबाट ४० बढि स्टार्टअप तथा आइडियाहरुलाई छनौट गरिसकेको […]

काठमाडौंमा २ दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदै

काठमाडौंमा यहि कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौंको बानेश्वर बैंकुटमा आयोजना हुने फेस्टमा १०० भन्दा बढि स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहनेछ । लिभिङ विथ आइसिटीले यस अघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं वाहिरबाट ४० बढि स्टार्टअप तथा आइडियाहरुलाई छनौट गरिसकेको छ । काठमार्डौमा आयोजना हुने...

धनगढीमा सम्पन्न भयो इबीमा स्टार्टअप एण्ड आइडिया फेस्ट, २ हजार बढीले गरे अवलोकन

सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको हो ।  दिउँसो १ बजेदेखि सुरू भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा २५ भन्दा बढी स्टार्टअप तथा आइडिया सहभागी भएका थिए । उक्त समयमा...

लुम्बिनीमा सम्पन्न स्टार्टअप आइडिया फेस्टमा एम सेक्युरिटी प्रथम

प्रदेशस्तरीय दोस्रो स्टार्टअप आइडिया फेस्ट प्रतिस्पर्धामा फरिद डट कमको एम सेक्युरिटी प्रथम भएको छ ।

ईबीमा स्टार्टअप एण्ड आइडिया फेस्ट पोखरामा शुरू (फोटो फिचर)

लिभिङ विथ आइसिटीले गण्डकी प्रदेशको पोखरामा आयोजना गरेको इबिमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ शुरू भएको छ । बिहान ११ बजेदेखि शुरू भएको फेष्ट साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।   कार्यक्रममा स्थानिय स्टार्टअप तथा विद्यार्थीहरुका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिएको छ । सहभागिहरुले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट...

स्टार्टअप एन्ड आइडिया फेस्ट हुने

काठमाडौं (नेस) । लिभिङ विथ आईसीटीले सातै प्रदेशमा इबिमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ । डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्धकहरूलाई प्रवद्र्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागेको छ । चैत १८ गते गण्डकी प्रदेशबाट शुरू हुने कार्यक्रम जेठ दास्रो साता वागमती […]

सातै प्रदेशमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुँदै

काठमाडौँ– लिभिङ विथ आइसिटीले सातै प्रदेशमा इबिमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ। डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवद्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो। २०७८ चैत १८ गते गण्डकी प्रदेशबाट सुरु हुने कार्यक्रम २०७९ जेठ दोस्रो साता बागमती प्रदेशमा समापन […]