ईबीमा स्टार्टअप एण्ड आइडिया फेस्ट पोखरामा शुरू (फोटो फिचर)

लिभिङ विथ आइसिटीले गण्डकी प्रदेशको पोखरामा आयोजना गरेको इबिमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ शुरू भएको छ । बिहान ११ बजेदेखि शुरू भएको फेष्ट साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।   कार्यक्रममा स्थानिय स्टार्टअप तथा विद्यार्थीहरुका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिएको छ । सहभागिहरुले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट...

सम्बन्धित सामग्री

स्टार्टअपको प्रवर्द्धन र विकास गर्न नेपाल स्टार्टअप परिषद् गठन हुने

सरकारले स्टार्टअप उद्यम व्यवसायको प्रवर्द्धन र विकास गर्न नेपाल स्टार्टअप परिषद बनाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेर आन्तरिक छलफलमा ल्याएको ‘राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०७९’ को मस्यौदामा नेपाल स्टार्टअप परिषद गठन गर्ने उल्लेख गरिएको छ ।  स्टार्टअप उद्यम व्यवसायको प्रवर्द्धन तथा विकास गर्न, व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधान...

स्टार्टअप विकासमा चार संस्थाबीच सहकार्य

नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा स्टार्टअप विकासका लागि सहकार्य गर्ने भएका छन् । यसका लागि चार संस्थाको सहकार्यमा ‘ग्रोथएक्स एभरेस्ट एक्सेलेटर’ नामक...

साउथ एसिया स्टार्टअप आइसिटी अवार्डका उत्कृष्ट दश स्टार्टअप सार्वजनिक

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को उत्कृष्ट दश सार्वजनिक भएका छन् । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ का लागि उत्कृष्ट दश सार्क मुलुकहरुबाट छानिएका हुन् । शीर्ष दशमा बंगलादेशबाट बोराक सर्भिसेज लिमिटेड, नेपालबाट बगभी सफ्टवेयर टेक्नोलोजिज तथा श्रीलङ्काबाट एक्जामहब पर्न सफल भएका छन् । त्यस्तै श्रीलङ्काबाटनै म्याजिक बिट, अफगानिस्तानबाट माक्तब, बंगलादेशबाट...

काठमाडौंमा स्टार्टअप अवार्ड हुने

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च नेपालले काठमाडौंमा स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड आयोजना गर्ने भएको आयोजकले जनाएको छ । यस वर्ष संस्थाले युवाहरुलाई व्यावसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको हो । संस्थाले यो कार्यक्रममार्फत […]

टाटु डिजिटलाइज गर्ने इक्सभिला स्टार्टअप वल्र्डकपको नेपाल च्याम्पियन

स्टार्टअप वल्र्डकपको नेपाल चेम्पियनमा टाटु डिजिटलाइज गर्ने स्टार्टअप इक्सभिला छनौट भएको छ ।स्टार्टअप वल्र्डकप नेपाल रिजनल कम्पिटिसनको फाइनलमा रहेका १५ कम्पनीलाई पछि पार्दै टाटुको डिजिटलाइजेसन गर्ने स्टार्टअप इक्सभिला नेपालको च्याम्पियन बनेको हो ।स्टार्टअप वल्र्डकपको रिजनल पार्टनर स्टार्टअप हब नेपालले फाइनल व्याटल आयोजना गरेको हो । स्टार्टअप वल्र्डकपको उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका […]

स्टार्टअप एण्ड आइडिया फेस्टः यस्ता छन् गण्डकी प्रदेशका उत्कृष्ट स्टार्टअप

पछिल्लो समय नेपालमा पनि आफैले नयाँ स्टार्टअप शुरू गर्ने युवाहरूको जमात बढ्दै गएको छ । स्टार्टअप शुरू गरेका युवालाई लगानी र मेन्टरशिपको खाँचो छ । यही खाँचोलाई पूरा गर्न लिभिङ विथ आइसिटीले सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट आयोजना गरिरहेको छ । पहिलो चरणमा ४ वटा प्रदेशमा कार्यक्रम आयोजना भइरहेको छ । गत चैत १८ गते गण्डकी प्रदेशबाट शुरू भएको फेस्ट लुम्बिनी र मधेशमा...

स्टार्टअप एण्ड आईडिया फेस्टः यस्ता छन् मधेश प्रदेशमा छानिएका ६ स्टार्टअप

आईतबार मधेश प्रदेशमा सम्पन्न भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा पिचिङ सेसनमा करिब २५ ओटा स्टार्टअप तथा आईडियाहरुले सहभागिता जनाएका थिए ।  नवप्रवर्तित सोच र प्रणालीमा आधरित रहेर काम गर्दै आएका मधेश प्रदेशका विभिन्न स्थानहरुलाई प्रतिनिधित्व गर्ने ती स्टार्टअप र आईडियाहरुबाट ६ ओटा छनौट भएका छन् ।  छनौट हुनेमा ईजी ईट्स नेपाल प्रथम हुन सफल भएको छ । यसैगरी नेल्पिङ...

स्टार्टअप प्रवद्र्धनमा जोड

स्टार्टअप व्यवसायमाथि नियन्त्रणमुखी सोच नराख्न सरकारलाई आग्रह गर्दै स्टार्टअप व्यवसायको नियमनमा प्रष्टता हुनुपर्ने, सरल वित्तीय पहुँच हुनुपर्ने, स्टार्टअप व्यवसायका चरणहरूबारे स्पष्ट हुनुपर्ने र नीतिगत सुविधा हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालमा कम्पनी दर्ताबाट नै समस्या सुरु हुने भन्दै युवाहरूलाई प्रोत्साहन गर्न झन्झटरहित कार्यसम्पादनको वातावरण बनाउनुपर्ने उनीहरूको भनाइ छ ।नेपालको सन्दर्भमा स्टार्टअपको परिभाषा तय गरी […]

कसरी सफल बनाउने स्टार्टअप ?

अहिले नेपालमा पनि आफ्नै ‘स्टार्टअप’ शुरू गर्ने युवाहरूको जमात बढेको छ । केहीले योजना बनाएर स्टार्टअप शुरू गर्छन् भने केही अरूको देखेर । सन् २०२० का अनुसार स्टार्टअपको फेलिएर रेट ९० प्रतिशत छ अर्थात १० वटा स्टार्टअपमा ९ वटा स्टार्टअप असफल हुन्छ र बाँकी एउटा स्टार्टअप मात्रै सफल हुन्छ । तर यसो भनिरहँदा तपाईले शुरू गरेको स्टार्टअप फेल हुन्छ भनेको होइन । राम्रोसँग योजना...