काठमाडौं- काठमाडौंस्थित बानेश्वर ब्याङक्वेटमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा स्टिम क्याम्प हुने भएको छ। स्टार्टअप एण्ड आइडिया फेस्ट शुक्रबार र शनिबार गरी दुई दिन हुन लागेकाे हाे। लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरूको प्रदर्शनी हुनेछ। आइसिटी अवार्ड २०२३ को प्रि इभेन्ट क्याम्पियनको रूपमा हुने स्टार्टअप […]
अवलोकनकर्ताको उत्साहजनक सहभागितासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न भएको छ । शनिबार अपराह्न आयोजित समापन कार्यक्रममा स्टार्टअप एण्ड आइडिया फेस्टका संयोजक राजन लम्सालको अध्यक्षतामा सुरु भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहको उपस्थिति रहेको थियो ।त्यस्तै कार्यक्रममा अतिथिको रूपमा नेपाल दूरसञ्चार प्राधिकरणका डेपुटी निर्देशक प्रदीप पौडेल, नेपाल टेलिकमका अग्नि घिमिरे, यार्सा ल्याब्सका एनजे सुवेदी र स
काठमाडौंमा यहि कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौंको बानेश्वर बैंकुटमा आयोजना हुने फेस्टमा १०० भन्दा बढि स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहनेछ ।
लिभिङ विथ आइसिटीले यस अघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं वाहिरबाट ४० बढि स्टार्टअप तथा आइडियाहरुलाई छनौट गरिसकेको छ ।
काठमार्डौमा आयोजना हुने...
सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको हो ।
दिउँसो १ बजेदेखि सुरू भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा २५ भन्दा बढी स्टार्टअप तथा आइडिया सहभागी भएका थिए । उक्त समयमा...
विराटनगरमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनअइबीएल एसीई क्यापिटलले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको कम्पनीले उक्त कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नवीनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ ।चैत १८ बाट लिभिङ वीथ आइसीटीले सातै प्रदेशमा इ(बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो । डिजिटल क्षेत्रमा
पछिल्लो समय नेपालमा पनि आफैले नयाँ स्टार्टअप शुरू गर्ने युवाहरूको जमात बढ्दै गएको छ । स्टार्टअप शुरू गरेका युवालाई लगानी र मेन्टरशिपको खाँचो छ । यही खाँचोलाई पूरा गर्न लिभिङ विथ आइसिटीले सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट आयोजना गरिरहेको छ ।
पहिलो चरणमा ४ वटा प्रदेशमा कार्यक्रम आयोजना भइरहेको छ । गत चैत १८ गते गण्डकी प्रदेशबाट शुरू भएको फेस्ट लुम्बिनी र मधेशमा...
वीरगञ्जमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट मा एनआईबीएल एसीई क्यापिटलले सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको कम्पनीले उक्त कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ ।लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इ(बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र
लिभिङ विथ आइसिटीले गण्डकी प्रदेशको पोखरामा आयोजना गरेको इबिमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ शुरू भएको छ । बिहान ११ बजेदेखि शुरू भएको फेष्ट साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा स्थानिय स्टार्टअप तथा विद्यार्थीहरुका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिएको छ ।
सहभागिहरुले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट...
काठमाडौँ– लिभिङ विथ आइसिटीले सातै प्रदेशमा इबिमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ। डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवद्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो। २०७८ चैत १८ गते गण्डकी प्रदेशबाट सुरु हुने कार्यक्रम २०७९ जेठ दोस्रो साता बागमती प्रदेशमा समापन […]
बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अथार्त स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ । बागमती प्रदेश र यस प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरुले आफनो आइडिया पठाउनका लागि समय अपुग भएकाले फागुन १५ गतेसम्म […]