स्टार्टअप एन्ड आइडिया फेस्ट हुने

काठमाडौं (नेस) । लिभिङ विथ आईसीटीले सातै प्रदेशमा इबिमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ । डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्धकहरूलाई प्रवद्र्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागेको छ । चैत १८ गते गण्डकी प्रदेशबाट शुरू हुने कार्यक्रम जेठ दास्रो साता वागमती […]

सम्बन्धित सामग्री

आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ: सञ्चारमन्त्री गुरुङ - NepaliPatra

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । आज लिभिङ विथ आइसिटिले आयोजना गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४’ उद्घाटन गर्दै मन्त्री गुरुङले आइटी उद्योग विकासमा सरकारसँगै निजी क्षेत्रकोसमेत उत्तिकै सहयोगको अपेक्षा गरे । उनले पहिलो वर्ष नीति परिमार्जन गर्दै […]

चितवनमा स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै

चितवन । बागमती प्रदेशको चितवनमा स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा जेठ १६ गते सोमबार चितवनमा स्टार्टअप फेस्ट आयोजना हुने भएको हो । फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा विद्यार्थीका लागि आइडिया सहभागी हुन सक्नेछन् ।  फेस्टसँगसँगै एक्सपिरियन्स...

स्टार्टअप एन्ड आइडिया फेस्टमा एनआईबीएल एस क्यापिटल

का लभिङ विथ आईसीटीले सातै प्रदेशमा इ बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ आयोजना आरम्भ गरेको छ । डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्धकहरुलाई प्रवर्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने समेत उद्देश्यले यो फेस्ट आयोजना गरिएको जनाएको छ । कार्यक्रममा एनआईबीएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताका रूपमा सेवा प्रदान गर्दै […]