१५ असोज, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिले सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो ।
प्रस्तावित न्यायाधीश …
काठमाण्डाै - संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिबारे गुनासो र उजुरी आह्वान गरेको छ ।
न्यायपरिषद्ले यही भदौ २१ गते सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षित, पाटन उच्च अदालतका न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्ता डा. दिननाथ पराजुलीको नाम मनोनीत गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।
समिति सदस्यबीच छलफल र बहसपछि समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । समितिले प्रस्तावित व्यक्तिका बारेमा...
२८ भदौ, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित तीन जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट सिफारिस भइ आएका नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गर्ने निर्णय गरेको हो । १० […]
न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उहाँहरु विरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो ।
काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका दुई जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। समितिको आज बसेको बैठकले उजुरी आह्वान गरेको हो।
न्याय परिषद्ले गत शुक्रबार सर्वोच्च अदालतका लागि दुई र उच्च अदालतमा १६ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो। उच्चको हकमा सुनुवाइ
संवैधानिक परिषदबाट सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ ।