सर्वोच्चमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका दुई जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। समितिको आज बसेको बैठकले उजुरी आह्वान गरेको हो। न्याय परिषद्ले गत शुक्रबार सर्वोच्च अदालतका लागि दुई र उच्च अदालतमा १६ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो। उच्चको हकमा सुनुवाइ

सम्बन्धित सामग्री

सर्वोच्चमा सिफारिस ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौँ – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। मंसिर ५ गते न्याय परिषदले सर्वोच्चका लागि ६ जना न्यायाधीश सिफारिस गरेको संविधानको धारा २८९ अनुसार सुनुवाइका लागि उजुरी आह्वान भएको हो। सुनुवाइ समिति सदस्य ईश्वरी घर्तीका अनुसार  शनिबारदेखि १० दिनको समय दिएर प्रस्तावित न्यायाधीशका बारेमा कुनै उजुरी, गुनासो भएमा […]

सर्वोच्चमा प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको सचिव पदमप्रसाद पाण्डेयले बताए ।  न्यायपरिषद्ले १० भदौमा...

सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौं : संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषदबाट सिफारिस भएका व्यक्तिविरुद्ध कुनै उजुरी वा सूचना भए पठाउन आग्रह गरेको छ।न्याय परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइका लागि सिफारिस भएका नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीबारे भए उजुरी वा सूचना दिन समितिले आग्रह गरेको हो।‘सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्न उनीहरू उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित मिति असोज ७ गतेभित्र समितिमा समक्ष

राजदूत सिफारिस समावेशी नभएको भन्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ । सरकारले गरेको राजदूत सिफारिस संसदीय सुनुवाइ प्रक्रियामा प्रवेश गरेको अवस्थामा सर्वोच्च अदालतमा रिट दायर भएको हो । सिफारिस समावेशी नभएको भन्दै अधिवक्ताहरू मोहना अन्सारी शैलेन्द्र प्रसाद अम्बेडकर, रक्षाराम हरिजन, यमकुमारी दलेल र रौतहटका राहुलकुमार रजकले रिट हालेका हुन् । संसदीय सुनुवाइ समितिले सिफारिस भएकाहरू विरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको छ । २० जना […]