सर्वोच्चमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध संसदीय सुनुवाई समितिद्वारा उजुरी आह्वान
संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषदबाट आएका विराटनगर उच्च अदालतका मुख्य...