प्रदेश १ कै ठुलो यस्ताे छ इटहरी स्थित ‘इपि ल्याण्ड एण्ड वाटर पार्क’ ( ३५ तस्विरहरू )

इटहरी / पूर्वक्षेत्रको केन्द्र मानिएको सुनसरीको इटहरी नगरपालिकाभित्र तरहरास्थित ‘इपि ल्याण्ड एण्ड वाटर पार्क’ को निर्माण सम्पन्न भएको छ । पूर्वप्रहरी अधिकृत प्रहरी अतिरिक्त महानरीक्षक (एआइजी) कृष्ण बस्नेत तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) ज्ञानविक्रम शाह, इटहरी उद्योग बाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाण्डौंको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा पार्क... The post प्रदेश १ कै ठुलो यस्ताे छ इटहरी स्थित ‘इपि ल्याण्ड एण्ड वाटर पार्क’ ( ३५ तस्विरहरू ) appeared first on Purbeli News.

सम्बन्धित सामग्री

प्रदेश-१ को मुख्यमन्त्रीमा कार्की

इटहरी । प्रदेश-१ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । संविधानको धारा ६८९२० अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशसभाका ६० सांसदको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । यससँगै उनी प्रदेश-१ का चौथो मुख्यमन्त्री बनेका छन् । एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र […]

प्रदेश १ को मुख्यमन्त्रीमा कार्की

इटहरी । प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । संविधानको धारा ६८(२) अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशसभाका ६० सांसदको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । यससँगै उनी प्रदेश १ का चौथो मुख्यमन्त्री बनेका छन् । एमालेका ४०, माओवादीका १३, राप्रपाका […] The post प्रदेश १ को मुख्यमन्त्रीमा कार्की appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एक साताभित्र प्रदेश १ मा नयाँ सरकार गठन हुने

इटहरी । प्रदेश १ मा एक साताभित्र नयाँ सरकार गठन हुने भएको छ । आइतबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । आइतबार विज्ञप्ति जारी गर्दै कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त […] The post एक साताभित्र प्रदेश १ मा नयाँ सरकार गठन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश १ को गन्तव्य

इटहरी । दसैंको अवसर पारेर प्रदेश १ का पर्यटकीय गन्तव्य घुम्ने योजना बनाउँदै हुनुहुन्छ ? प्रदेश १ मा समुद्री सतहको ६८ मिटरमा रहेको झापाको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा ८८४८.४८ मिटर उचाइमा रहेकाले पनि यो प्रदेश घुम्न आकर्षित छ । नेपालमा ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल रहेका छन् । तीमध्ये प्रदेश १ मा पाँचवटा […] The post प्रदेश १ को गन्तव्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश १ राजधानीको स्थायी संरचनाबारे चर्चा बढी, काम कम

प्रदेश १ प्रदेशसभाले सरकारको स्थायी राजधानी विराटनगर, इटहरी, सुन्दरहरैंचा आसपासको क्षेत्रलाई तोकेको छ । सोही अनुसार प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि छलफल भइरहेका छन् ।तर, अहिलेसम्म कुन स्थानमा स्थायी संरचना निर्माण गर्ने भन्ने विषय अन्योल नै छ । सरकारले इटहरी, विराटनगर, बुढीगंगा, ग्रामथान र सुन्दरहरैंचा आसपासको क्षेत्रमा नै आफ्नो संरचना बनाउने तयारी गरिरहेको छ ।प्रदेश संरचनालाई पर्याप्त बजेट नै छैनराजधानीका संरचना निर्माणमा लागि रहेको प्रदेश सरकारले भने आगामी आर्थिक वर्षको बजेटमा पनि

प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमाले सहमत

इटहरी । प्रदेश १ को नामकरण टुंगो लगाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ । नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले यसैपटक नामको टुंगो गरेर जानेगरी कांग्रेस र एमालेबीच सहमति भएको हो । ‘यो नाम, उ नाम भन्ने केही पनि सहमति भएको होइन, यसैपटक प्रदेशको नामकरण टुंगो लाग्नुपर्छ भन्ने […] The post प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमाले सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक.

इटहरी उपमहानगरले अस्पताललाई दियो पोर्टेबल अल्ट्रासाउण्ड मेशिन

इटहरी : इटहरी उपमहानगरपालिकाले इटहरी अस्पताललाई बोकेर हिँड्न मिल्ने पोर्टेबल अल्ट्रासाउण्ड मेशिन सहयोग गरेको छ। एक कार्यक्रममा उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम र वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमले इटहरी अस्पतालका निमित्त प्रमुख डा. योगेश चेम्जोङ्गलाई ८ लाख रूपैयाँ बराबरको पोर्टेबल अल्टासाउण्ड मेशिन प्रदान गरे।इटहरी उपमहानगरपालिकामा प्रदेश १ सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र उपमहानगरको साझेदारीमा सञ्चालित अपाङ्गगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत सो मेशिन इटहरी अ

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ

इटहरी । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले सपथ लिएका छन् । निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य मुख्यमन्त्री बनेका हुन् । राईले राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आचार्यलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । संविधानको धारा १६८ (१) बमोजिम शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः […] The post प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ)

इटहरी / प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गरेकाे छ । प्रदेश प्रमुख साेमनाथ अधिकारीले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रममा काेराेना महामारी नियन्त्रणका लागि विभिन्न योजना समेटिएका छन् । जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र,... The post प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ) appeared first on Purbeli News.

इटहरीमा प्रदेश १ भेट्रानकप फुटबल हुने

काठमान्डाैं / इटहरी स्थित हाम्रो भेट्रान क्लबले प्रदेश १ अन्तर जिल्ला भेट्रानकप फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । क्लबले विहीवार पत्रकार सम्मेलन आयोजना गरी फागुन १३ गते देखी प्रतियोगीता सञ्चालन गर्न तयारी गरिएको जानकारी दिएको हो । प्रतियोगीता इटहरी उपमहानगरपालिकाको संयोजनमा हुन लागेको हो । प्रतियोगितामा झापा, मोरंग, सुनसरी, उदयपुर र धनकुटा समेत १२... The post इटहरीमा प्रदेश १ भेट्रानकप फुटबल हुने appeared first on Purbeli News.