काठमान्डाैं / इटहरी स्थित हाम्रो भेट्रान क्लबले प्रदेश १ अन्तर जिल्ला भेट्रानकप फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । क्लबले विहीवार पत्रकार सम्मेलन आयोजना गरी फागुन १३ गते देखी प्रतियोगीता सञ्चालन गर्न तयारी गरिएको जानकारी दिएको हो । प्रतियोगीता इटहरी उपमहानगरपालिकाको संयोजनमा हुन लागेको हो । प्रतियोगितामा झापा, मोरंग, सुनसरी, उदयपुर र धनकुटा समेत १२...
The post इटहरीमा प्रदेश १ भेट्रानकप फुटबल हुने appeared first on Purbeli News.