कृतिकाको कप्तानीमा यू–१९ विश्वकप छनोट खेल्ने टोली घोषणा

कृतिका मरासिनीको कप्तानीमा आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोट खेल्ने अन्तिम टोलीको घोषणा भएको हो । क्यानले छनोट खेल्ने अन्तिम टोली घोषणा गरेको हो । टोलीमा कृतिका मरासिनी, स्नेहा मेहेरा, सृष्टि जैसी, मनिसा उपाध्याय, मनिसा रानामगर, अलिसा यादव, साना प्राभेन, रन्जु श्रेष्ठ रहेका छन् ।त्यस्तै आश्मा पुलामीमगर, सन्जु राजवंशी, किरण कुँवर, अञ्जली बीके, अनुकडायत र सुस्मिता भुसाल रहेका छन् । मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् । छनोट

सम्बन्धित सामग्री

यू–१९ विश्वकप छनोट : आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं - यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हि...

गुलसन सिनियर टीममा रहने भएपछि यू–१९ क्रिकेट टीमको कप्तानमा देव खनाल नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले देव खनाललाई यू–१९ क्रिकेट टीमको कप्तान नियुक्त गरेको छ । यसअघि गुलसन झाको कप्तानीमा यू–१९ विश्वकप छनोट खेल्ने टीमको घोषणा भएपनि उनी सिनियर टिमसँगै आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि यूएई भ्रमणमा रहने भएसँगै देवले कप्तानको जिम्मेवारी पाएका हुन् । यू–१९ विश्वकप छनोट र लिग २ शृंखला […]