एमाले परित्याग गरि झापाका श्यामसुन्दर राप्रपामा प्रवेश, बने मेयरको उम्मेदवार

झापाको कन्काइ नगरपालिकामा श्यामसुन्दर ओली राप्रपाबाट मेयरमा उम्मेदवार बन्ने भएका छन् ।  उनी एमाले परित्याग गरि राप्रपा प्रवेश गरेसँगै सो पार्टीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज झापामा ओलीलाई राप्रपामा प्रवेश गराएका हुन् । उनी कलाकार खुश्वु ओलीको पिता समेत हुन् ।

सम्बन्धित सामग्री

धनुषा एमालेका कार्यकर्ता काँग्रेसमा प्रवेश

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टी परित्याग गरी अन्य पार्टीमा प्रवेश गर्ने क्रम जारी रहेको छ । यस्तैमा धनुषाको मिथिला नगरपालिकामा नेकपा एमाले परित्याग गरी स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।एमालेमा असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको बताइएको छ । एमालेबाट हरिनारायण महतोलाई मिथिला नगरपालिकाको मेयरको टिकट नदिएपछि उनीहरु असन्तुष्ट भएका थिए । एमालेको मिथिला नगर समिति सदस्य भगलु महतो, रामउदगार महतो, लक्ष्मण राय कुर्मी, महेन्द्

एमाले प्रदेश कमिटी सदस्य साह समाजवादीमा प्रवेश

नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य रामजी साह पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा  प्रवेश गरेका छन् । रौतहटको गरुडामा आयोजित एक समारोहबीच साहसँगै अन्य कार्यकर्ता एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि माधव कुमार नेपालले टीका र माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । गरुडा नगरपालिकाको मेयरको टिकटका लागि समेत सिफारिस भएका रामजी साहले एमालेका केही नेताले टिकट वितरणमा एकलौटी गरेकाले पार्टी परित्याग गरेको बताए

बनेपाका मेयर बादेले छाडे एमाले, बाँस्कोटाले धोका दिएको आरोप

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले नेकपा (एमाले) परित्याग गरेका छन्।शनिबार बनेपाका मेयर बादेले आफूसहित परिवारका ५ जना सदस्यले एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिए।पुनः बनेपाको मेयरको लागि टिकट दाबी गरेका बादेलाई नदिएर अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका उनले एमाले परित्यागको घोषणा गरेका हुन्। एमाले काभ्रेले यसपटक बादेलाई टिकट नदिएर बनेपाको मेयरको लागि रत्नकुस रन्जितलाई उम्मेदवार बनाएकाे छ।उनलाई एमालेले बनेपाको मेयरको उम्मेद

पाख्रीबासका मेयरले त्यागे एमाले

१३ वैशाख, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका मेयर बृषबहादुर राईले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । नगरप्रमुख राईले फेसबुक स्ट्याटस लेख्दै पार्टी परित्याग गरेको लेखेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा राईको नेतृत्वमा एमालेले क्लिन स्वीप अर्थात सबै ५२ सिट नै जितेको थियो । उनी मेयरको आकांक्षी थिए । एमालेले पाख्रीबासको उम्मेद्‍वार […]

झापामा एमाले छाडेका श्यामसुन्दर ओली राप्रपाबाट मेयरको उम्मेदवार

११ वैशाख, काठमाडौं । झापामा नेकपा एमालेबाट आएका श्याम सुन्दर ओलीलाई राप्रपाले कनकाई नगरपालिकाको मेयरको उम्मेदवार बनाउने भएको छ । आइतबार नै एमाले परित्याग गरी राप्रपामा प्रवेश गरेका ओली मेयरको उम्मेदवार बन्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ओलीलाई आइतबार नै झापामा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा प्रवेश गराएका थिए । ओली कलाकार खुश्बु ओलीका […]

स्थानीय तह निर्वाचन २०७९: एमाले छाडेकै दिन राप्रपाबाट मेयरको उम्मेदवार बने ओली

नेकपा एमाले परित्याग गरेर राप्रपा प्रवेश गरेका श्यामसुन्दर ओलीलाई राप्रपालले कन्काइ नगरपालिकाको मेयर बनाउने निर्णय गरेको छ । ओली आइतबार मात्रै एमाले परित्याग गरेर राप्रपा प्रवेश गरेको घोषणा गरेका थिए ।