धनुषा एमालेका कार्यकर्ता काँग्रेसमा प्रवेश

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टी परित्याग गरी अन्य पार्टीमा प्रवेश गर्ने क्रम जारी रहेको छ । यस्तैमा धनुषाको मिथिला नगरपालिकामा नेकपा एमाले परित्याग गरी स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।एमालेमा असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको बताइएको छ । एमालेबाट हरिनारायण महतोलाई मिथिला नगरपालिकाको मेयरको टिकट नदिएपछि उनीहरु असन्तुष्ट भएका थिए । एमालेको मिथिला नगर समिति सदस्य भगलु महतो, रामउदगार महतो, लक्ष्मण राय कुर्मी, महेन्द्

सम्बन्धित सामग्री

बिभिन्न पार्टीका नेता जनमत पार्टीमा प्रवेश गर्दै

जनकपुरधाम, ३ कात्तिक । बिभिन्न पार्टीका नेताहरु जनमत पार्टीमा प्रवेश गर्ने भएका छन् । निर्वाचनको समय नजिकिदै गर्दा जनमत पार्टीले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा बृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो । कार्तिक ४ गते धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बैरिया बजारमा दिनको दुई बजे जनमत पार्टीले बृहत पार्टी प्रवेश कार्यक्रम गर्न लागेको छ […]

धनुषा दुई जसपाले पाउनुपर्छ: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले धनुषा निर्वाचन क्षेत्र नम्बर २ आफ्नै पार्टीले पाउने दावी गरेका छन्। बिहीबार सहीदनगर नगरपालिका यदुकोहास्थित आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनभित्र सिट बाँडफाटको टु...

एमाले छाडेर गंगाराम यादव जसपामा प्रवेश

१३ असोज, जनकपुरधाम । तीन दिनअघि नेकपा एमाले छाडेका गंगाराम यादव जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले फूलमाला लगाएर पार्टीमा प्रवेश गराए । धनुषा–२ का प्रभावशाली नेता गंगाराम एमालेको केन्द्रीय सल्लाहकार समिति सदस्य थिए । गंगारामलाई धनुषाको डुमरियामा बिहीबार जसपाले पार्टी प्रवेश कार्यक्रम गरी पार्टीमा स्वागत गरेको हो […]

एमालेका सल्लाहकार यादवले छाडे पार्टी, जसपा प्रवेश गर्ने

जनकपुरधाम : नेकपा (एमाले) का केन्द्रीय कमिटी सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्। जनकपुरधाममा सोमबार पार्टी परित्यागको घोषणा गर्दै यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्ने घोषणा गरेका हुन्। धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारी गरेका यादव एकाएक पार्टी परित्याग गरी जसपामा प्रवेश गर्न लागेका हुन्। दुई दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले धनुषा २ बाट निर्वाचन लडाउने गरी

लोसपाका प्रमुख सचेतक अरगरिया एमाले प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन् । धनुषाको तिनकोरियामा एमालेद्वारा आयोजित जनसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गरे ।०७४ मा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित भएका थिए ‌। पछि लोसपामा पुगेका अरगरिया ओली नेतृत्वकै सरकारमा पर्यटन मन्त्री बनेका थिए ।१४ हजार बढी मतान्तरले निर्वाचन जित

पूर्वमन्त्री अरगरिया एमालेमा प्रवेश गर्ने

जनकपुरधाम : पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।असोज ८ गते एक कार्यक्रमको आयोजना गरी उनी एमाले प्रवेश गर्न लागेका हुन्। नेता अरगरियाले भने, ‘एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेको छु, तर लोसपामा  राजीनामा दिएको छैन।’ राजीनामा दिने विषयमा भने असोज ३ गते पत्रकार सम्मेलन गरी राजीनामा दिने उनको भनाइ छ।अरगरियाले भने, 'धनुषा क्षेत्र नम्बर २ बाट हजारौंको संख्यामा एमाले पार्टीमा प्रवेश हुनेछ, उनले

लोसपाका सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै

३० भदौ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् । धनुषा-२ बाट चुनाव जितेका अरगरियालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने भएका छन् । ‘असोज ८ गते एमाले प्रवेश गर्ने कार्यक्रम छ, केपी ओलीले नै उहाँलाई प्रवेश गराउनुहुनेछ’, अरगरिया निकट स्रोतले भन्यो । ०७४ को चुनाव […]

एमालेमा प्रवेश गर्दै लोसपाका प्रमुख सचेतक अरगरीया, प्रवेश गराउन ओली धनुषा आउने

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरीया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनलाई प्रवेश गराउनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली केही दिनकै अन्तरालमा पुनःधनुषा आउन लागेका हुन् । आगामी असोज ८ गते धनुषा निर्वाचन क्षेत्र नम्वर २ को तीनकौरिया चोकमा हुने वृहत् कार्यक्रममा अरगरीया नेकपा एमालेमा प्रवेश गर्न लागेका […]

कांग्रेस जिल्ला सभापतिमा पराजित यादव एमाले प्रवेश गर्दै

जनकपुरधाम- नेपाली कांग्रेसको जिल्ला सभापतिमा पराजित सन्तोषकुमार यादव नेकपा एमालेमा प्रवेश गर्न लागेका छन्। धनुषा सभापतिमा पराजित यादव सोमबार नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा प्रवेश गराउने छन्। सभापति देउवाको प्यानलबाट लडेर पराजित भएका यादव कांग्रेसप्रति असन्तुष्टि जनाउँदै एमाले प्रवेश गर्न लागेका हुन्। उनले कार्यकर्ताका लागि पार्टी उपयुक्त […]