भक्तपुर-राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । नेपाल पत्रकार महासङ्घ भक्तपुरले आज आयोजना गरेको ‘सूचनाको हक कार्यान्वयनमा स्थानीय सरकारको दायित्व’ विषयको अन्तरक्रियामा उनले लोकतन्त्रको बलियो आधार सूचनाको हक भएको बताएका हुन् । नेपालका प्रत्येक सार्वजनिक निकाय सूचनाको हकप्रति गम्भीर हुन जरुरी रहेको औँल्याउँदै अध्यक्ष झाले सूचनाको […]