राससलाई निष्पक्ष समाचार संस्थाको रूपमा विकसित गर्छुः कार्यकारी अध्यक्ष झा

राष्ट्रिय समाचार समिति (रासस)का  कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई राष्ट्रको आवाज बोक्ने निष्पक्ष, स्वतन्त्र र आधिकारिक समाचार संस्थाको रूपमा थप विकसित गरिने जानकारी दिएका छन् ।

सम्बन्धित सामग्री