धर्मेन्द्र झा राससकाे अध्यक्षमा नियुक्त

काठमाडौं : राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्काे बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।राससमा यसअघि अध्यक्ष रहेका हरिहर अधिकारीकाे चारवर्षे कार्यकाल सकिएपछि साे पद खालि रहेकाे थियाे।नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्। लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेका झालाई सरकारले आज चारवर्षका लागि नियुक्त गरेकाे छ। 

सम्बन्धित सामग्री

धर्मेन्द्र विह्वलको ‘शहरक भीड़मे एसगर हम’

साहित्यकार धर्मेन्द्र विह्वल अर्थात पत्रकार धर्मेन्द्र झा । उनैको पछिल्लो कृति मैथिली भाषामा ‘शहरक भीडमे एसगर हम’ संग्रह प्रकाशित भएको छ। यो उनको छैठौँ कवितासंग्रह हो। मैथिली साहित्यमा प्रयोगधर्मी कविका रूपमा...

राजेश्वर नेपाली एक ‘इन्साइक्लोपिडिया’

–धर्मेन्द्र झा/रासस काठमाडौँ, १२ भदौ । राजेश्वर नेपाली । पत्रकारिता र साहित्य क्षेत्रका एक सुविख्यात परिचित नाम । आजका दिनमा नेपालीजीलाई कुनै थप परिचय आवश्यक छैन । खासमा नाम नै उनको परिचय हो । सादा जीवन उच्च विचारका अनुयायी नेपालीजीको पत्रकारिता र साहित्य क्षेत्रमा अनेक योगदान छन् । नेपाली पत्रकारिताका धरोहर, वरिष्ठ पत्रकार, लोकतान्त्रिक सङ्घर्षका […]

मिडिया मेलामा प्रश्न : समाचार कक्षमा किन विविधता भएन ?

काठमाण्डाै - हिमाल मिडिया मेलाको यो वर्षको संस्मरणको पहिलो दिनको अन्तिम सत्रको कार्यक्रमको शीर्षक थियो, ‘सबैलाई समेट्ने समाचार कक्ष’ ।  शोभा शर्माले सहजीकरण गरेको सत्रमा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, आमसञ्चार विज्ञ यमबहादुर दुरा र पत्रकार पवित्रा सुनार सहभागी हुनुन्थ्यो । सहजकर्ता शर्माले झालाई सोध्नुभयो, 'नेपाली समाचार कक्षमा कति समावेशिता छ ?' जवाफमा झाले भन्नुभयो, 'यो प्रश्न मलाई होइन कुन्दजीलाई सोध्नुपर्छ ।' नेप...

झालाई 'कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार'

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन्। सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ।  नेपाल पत्रकार महासंघद्वारा कर्णाली प्रदेशको...

वरिष्ठ पत्रकार तथा राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान

वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा प्रेस स्वतन्त्रता सेनानी सम्मान–२०७८ बाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पाँचथरले बर्सेनि प्रदान गर्दै आएको सम्मानबाट यस वर्ष राससका अध्यक्ष झा सम्मानित हुनुभएको हो । शाखाले आज पाँचथरको फिदिममा आयोजना गरेको सम्मान तथा पुरस्कार अर्पण समारोहमा अध्यक्ष झालाई कार्यक्रमका प्रमुख अतिथि …

राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

सरकारले राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।...

राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

मिडिया अवार्डबारे छानबिन गर्न आचार्यको संयोजकत्वमा समिति गठन

काठमाडौं, २ माघ । नेपाल पत्रकार महासंघले मिडिया अवार्ड प्रकरणलगायतका विषयमा छानबिन गर्न समिति गठन गरेको छ । कपिलवस्तुमा बसेको महासंघको केन्द्रीय कार्यसमिति बैठकले महांसंघका पुर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको जनाइएको छ । समितिमा महासंघका पुर्वअध्यक्षहरु धर्मेन्द्र झा र शिव गाँउले रहेका छन् ।

धर्मेन्द्र झा र मोहनकाजी न्याैपाने पुरस्कृत

विराटनगर : नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र पूर्वकेन्द्रीय सदस्य मोहनकाजी न्यौपाने पुरस्कृत भएको छ। नेपाल पत्रकार महासंघ मोरङ शाखाले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी पूर्वअध्यक्ष झा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार र पूर्वकेन्द्रीय सदस्य न्यौपाने सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएका हुन्।सूचनाको अधिकारबारे जनचेतना अभियानमा संलग्नलाई हरेक वर्ष प्रदान गरिँदै आएको पुरस्कार यस पटक पूर्वअध्यक्ष झा र सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट झ