काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारेका छन् ।
मंगलबार काठमाडौँमा २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नहुँदा धेरै समस्या आएको भन्दै अब कसैले विरोध गरेर...