काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन्। प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलमा विपक्षी दलका नेपाल केपी शर्मा ओलीले उठाएको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री देउवाले नेपाली भूमि छिमेकी भूमिविरुद्ध प्रयोग हुन नदिन प्रतिवद्ध रहेको पनि बताए।
जवाफका क्रममा देउवाले भने, ‘नेपाल एक चीन नीतिप्रति दृढ छ।…