छैटौँपटक म्याद थपिँदा पनि सम्पन्न भएन बागमती पुल

मकवानपुरको बागमती गाउँपालिका– ४ का गजेन्द्रबहादुर राईले पक्की पुलबाट बागमती नदी वारपार गर्ने रहर साँचेको वर्षौँ भयो । उनको रहर अझै पूरा भएको छैन । किनभने निर्माण सुरु भएको दश वर्ष बितिसक्दा...

सम्बन्धित सामग्री

अझै सम्पन्न भएन अजुवा खोला मोटरेबल पुल

गोरखा, १५ कात्तिक । गोरखाको बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने अजुवा खोला मोटरेबल पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन । आरुघाट गाउँपालिका–३ र ४ जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो । एघार किलो छेपेटार भालुस्वाँर बारपाक सडक आयोजनाको कार्यालयले ठेक्का लगाएको उक्त पुल निर्माणमा ठेकेदार कम्पनीको कारण ढिलासुस्ती […]

तीनवटा मोटरेबल पुल निर्माण सम्पन्न

लमजुङमा निर्माणाधीन तीनवटा मोटरेबल पुल गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएका छन् । क्रमागत योजनाअन्तर्गत जिल्लाका विभिन्न खोला तथा नदीमा निर्माणाधीन तीनवटा मोटरेबल पुल गत आर्थिक वर्षमा सम्पन्न भएका हुन् । पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको क्होलासोँथार अन्तर्गत मिदिम खोला मोटरेबल पुल दूधपोखरीको कुँयाले खोला मोटरेबल पुल र लाङदी खोला मोटरेबल पुल गत आर्थिक […]

सात वर्षमा पनि सम्पन्न भएन हापुरखोला पुल

तुलसीपुर, ५ वैशाख । तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ । पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ । विसं २०७५ चैत १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन […]

एक दशकमा पनि सम्पन्न भएन टेकु पुल

काठमाडाैं । निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमति पुल अझै सम्पन्न हुन सकेको छैन । झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षाैदेखि पुल अलपत्र छ । निर्माणका क्रममा गुणस्तरिय नभएको भन्दै पुलको ठेक्का तोड्ने सडक विभागले निर्णय गरेको थियो । बिभागको निर्णय विरुद्ध निर्माण कम्पनी कानुनी प्रक्रियामा गएको […]

एक दशकमा पनि सम्पन्न भएन टेकु पुल

निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमती पुल अझै सम्पन्न हुन सकेको छैन। झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षौंदेखि पुल अलपत्र छ। निर्माणका क्रममा...

पुल निर्माण सम्पन्न नहुँदै यातायात सञ्चालन

काठमाडौं, पुस १० । उदयपुर र खोटाङ जोड्ने निर्माणाधीन फोक्सिङटार पुल सम्पन्न नहुँदै यातायात सञ्चालनमा ल्याइएको छ । उदयपुर रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङ खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने पुलमा जबर्जस्ती यातायात सञ्चालन गरिएको हो । बहुचर्चित सुनकोसी नदीमाथिको फोक्सिङटार मोटरेबल पक्की पुल सम्पन्न हुन अझै एक महिना लाग्ने जनाएको छ । पुल वारिपारि एप्रोज सडक, […]

ओखलढुंगा–सिन्धुली जोड्ने पक्की पुल निर्माण सम्पन्न

ओखलढुंगा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुल निर्माण सम्पन्न भएसँगै स्थानीय खुसी भएका छन् ।पुलको सबै काम सम्पन्न भइसकेको र आगामी २० साउनभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ । करिब २३ करोड लागतमा बनेको पुल दुई सय मिटर लामो छ । पुलमा पाँच वटा स्पान रहेका छन् भने पुलको चौडाइ ११ मिटरको छ । दुई […]

३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

संखुवासभा : चालू आर्थिक वर्षमा सङ्खुवासभामा ३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।पूर्वाधार विकास कार्यालय संखुवासभाले यो आर्थिक वर्षमा ३ वटा झोलुङ्गे पुल निर्माण गरेको छ। संखुवासभाका मकालु गाउँपालिका–६ बेन्देकसुवा खोलामा पूर्वाधार विकास कार्यालयले झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हाे।बेन्देकसुवा खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न गरी सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय संखुवासभाका प्रमुख शैलेन्द्र सिंहले जानकारी दिए। झोलुङ्गे पुल निर्माण भएपछि मकालु –६ कै दुई गाउँ जो

बल्मा नदीको पुल निर्माण सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिका–१० स्थित बल्मा नदीमा निमार्णाधीन पुलको निर्माणकार्य सम्पन्न भएको छ । पाँच वर्षअघि एमएसकेएस एडभेञ्चर नन्देगडा जेभीले सडक डिभिजन कार्यालयसँग २०७४ पुस २६ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेर निर्माण अलपत्र अवस्थामा रहेको पुलको निर्माणकार्य लामो समयपछि सम्पन्न भएको हो । पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई आवतजावत गर्न भने सहज भएको छ […]

खुलालु पक्की पुल चाँडो सम्पन्न गर्न मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुलालुमा निर्माणाधीन पक्की पुल चाँडो सम्पन्न गर्न निर्माण कम्पन्नीलाई निर्देशन दिएका छन् । आइतवार साँझ कर्णाली करिडोरअन्तर्गत खुलालुमा पुगेर निर्माणाधीन पुलको अनुगमन गरेका उनले निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए । पुल निर्माणको कार्य तीव्र गतिमा भइरहे पनि कोरोना महामारीका कारण यस बीचमा सुस्ताएको पाइएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार कम्पनीमा काम गर्ने एक इन्जिनीयर कर्णाली नदीमा खसेर र अर्को कर्मचारी कोभिडले मृत्यु...