पाँचौँ बागमती गोल्डकप पुस २४ गतेदेखि, विजेतालाई ८ लाख नगद र ट्रफी

हेटौंडा : मोफसलको सबैभन्दा ठूलो राशिको पुरस्कार रहेको बागमती गोल्डकप आगामी साताबाट मकवानपुरमा सुरू हुने भएको छ। मकवानपुरको बागमती गाउँपालिकामा पाँचौँ बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो। प्रतियोगिताको पाँचौँ संस्करण पुस २४ गतेदेखि माघ ३ गतेसम्म मकवानपुरको जनता माविको खेल मैदान फापरबारीमा आयोजना हुने भएको हो। बागमती गाउँपालिका खेलकुद…