काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र-बाबुराम समूहको केन्द्रीय कार्यकारिणी समिति बैठकलाई अवैध घोषणा गरेका छन्।
अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको आइतवार बसेको कार्यकारी समिति बैठकले अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकले केपी शर्मा ओली नेतृत्वको…