प्रदेशसभा बैठकमा आफ्ना योजना नपरेकोप्रति सांसदको असन्तुष्टि

राष्ट्रिय जनता पार्टीकी सांसद मालामतिकुमारी रानाले सांसदहरूका लागि प्रदेश सरकारले प्रस्ताव गरेको २ करोड रकम कम हुने बताइन्। उनले निर्वाचन क्षेत्र विकास कोषका नाममा प्रदेश सरकारले प्रत्येक सांसदलाई २ करोड उपलब्ध गराउने प्रस्ताव उचिन नभएको बताएकी हुन् । प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि धाराण राख्दै उ...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा भाग लिने सत्ता पक्षीय प्रदेशसभा सदस्यले सरकारले लिएको नीति विपरीत वास्तविकता र यथार्तपरकभन्दा फरक ढङ्गले बजेट ल्याइएको भन्दै यस्तो ढङ्गको बजेटबाट न्यायपूर्ण एवं समतामूलक समाज निर्माण गर्न नसकिने बताए । उनीहरूले मन्त्रालयहरूका […]

सांसदको काम असन्तुष्टि पोख्ने मात्र ?

संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहेको छ । तर, यो छलफललाई न सत्तापक्ष न प्रतिपाले गम्भीर रूपमा लिएका छन् । आफ्ना व्यक्तिगत मान्यताका आधारमा गुनासोको गनगनभन्दा बढी सांसदको भनाइले अर्थ राखेको देखिदैन । संसद्‌मा प्रस्तुत आर्थिक विधेयकमा पक्कै पनि प्रशस्त कमजोरी छन् । आमजनतालाई महंगीको मारमा पार्नेगरी करको दर तय गरिएका छन् । उत्पादन बढाउने खालका व्यावहारिक कार्यक्रम छैनन् । कसरी हुन्छ राजस्व बढाउने लक्ष्यमा मात्रै बजेट केन्द्रित रहेको देखिन्छ। अधिकांश कार्यक्रम पुरानै छन् । सरकारका गम्भीर त्रुटिलाई सांसदहरूले सच्याउन लगाउन सक्नुपर्छ । खासगरी प्रतिपक्षी बलको भूमिका यसमा बढी हुन्छ । आफ्नो पार्टीको स्वार्थ गाँसिएको विषयमा संसद् बहिष्कार गर्ने, संसद् नै चल्न नदिनेसम्मका क्रियाकलाप गर्ने प्रतिपक्षले बजेटको कमजोरीप्रति त्यस्तै व्यवहार गर्न किन नसकेको ? हलुका टीकाटिप्पणी गरेर बजेटजस्तो संवेदनशील विषयमा सत्तापक्ष र प्रतिपक्षले यसलाई अर्थहीन जस्तै साबित गर्न खोजेको अनुभूत हुन्छ । वास्तवमा सत्तापक्ष र प्रतिपक्षका गम्भीर चिन्तालाई समेटेर यो संशोधनसहित पारित हुनुपर्ने हो । असिवहरूको भूमिका यसैमा केन्द्रित हुनुपर्ने हो तर त्यस्तो बेखिएको छैन । अझ विदम्बना त के हो भने अधिकांश सांसदहरूले गरेको आलोचनाको सार आफ्नो निर्वाचन क्षेत्रमा बजेट कम पत्य भन्नेमा छ । कानून निर्माण गर्ने जिम्मेवारी पाएका सांसदहरूको ध्यान त्यता भन्दा अन्यत्रै बढी गएको छ। तीव्र आलोचनापछि हटाइएको सांसव विकास कोषको नामले चिनिएको कार्यक्रमलाई पुनः ब्यूँताउनुको कारण त्यही हो । प्रतिपक्षले विरोध गर्नु र त्यसलाई सुनेर सत्तापक्षले संशोधन गर्नु संसङ्को कार्य हो तर त्यसमा दुवै पक्षले चासो नदेखाउनु बिडम्बना हो ।

राष्ट्रिय सभा सांसदलाई विभेद गरेको भन्दै सांसदको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय सभा सांसदहरुले आफूहरु मर्यादा क्रममा पार्टीभित्र र बाहिर दोस्रो दर्जाको सांसद जस्तो भएको गुनासो गरेका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा सांसदहरुले राज्यले दिएको र स्वयम व्यक्तिगत रुपमा पाउनु पर्ने मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका हुन् । उनीहरुले पार्टीभित्र प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई दिने मान्यतामा […]

असन्तुष्ट करिश्मा भन्छिन् : ओलीलाई माया गर्ने मान्छे हुँ, एमालेमै रहन्छु

२३ असोज, काठमाडौं । नेकपा एमालेले सांसदको उम्मेदवार नबनाएकोमा करिश्मा मानन्धरले सार्वजनिक असन्तुष्टि जनाएकी छन् । गएको चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल मार्फत् असन्तुष्टि जनाएकी छन् । तर सांसद नबने पनि एमालेमै रहने उनी बताउँछिन् । ‘डिजर्भिङ पिपुलहरु ल्याइनुपर्छ भन्ने हो, तर पाँच वर्ष एमालेमै रहन्छु’, अनलाइनखबरसँग मानन्धरले भनिन् । सबै क्षेत्रलाई […]

झापा एमालेमा असन्तुष्टि, एमाले नेता राना माओवादीबाट उम्मेदवार बन्दै

झापा एमालेमा पनि टिकट वितरणमा असन्तुष्टि देखिएको छ । एमाले नेता तथा यसअघिका अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पार्टी परित्याग गर्ने भएका छन् । रानालाई माओवादी केन्द्रले झापा २ बाट टिकट दिने भएपछि उनले एमाले परित्याग गरेका हुन् । यसअघि यहाँ माओवादी केन्द्रबाट नेतृ धर्मशीला चापागाइँ उम्मेदवार बन्ने चर्चा थियो । राना प्रदेश सांसदको दाबेदार थिए । राना १० बुँदे सहमति गरेर एमालेमै बसेका १० भाइ पक्षका हुन् । यसअघि पार्टीका नेता अग्नि खरेलले रानालाई पुनः नगरपालिकाको प्रमुख वा प्रदे

राष्ट्रियसभा बैठक : अघोषितरुपमा लोडसेडिङ भएको भन्दै सांसदको असन्तुष्टि

राष्ट्रियसभा सदस्य उदयबहादुर बोहोराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवारको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै बोहोराले तुलसीपुरदेखि कपुरकोटसम्मको सडकखण्ड निर्माणमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारले लापरबाही गरेको बताए । उनले सो सडकखण्डमा मिलेमतो गरी भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  राष्ट्रियसभा सदस्य उर्मिला अर्यालले मधेशमा सिंचाई र मलको अभावका कारण खेतियोग्य जमिन बाँझो रहेको बताइन् । उनले यसको समाधानक

संसद र सांसदको भूमिकाप्रति पूर्वप्रधानन्यायाशीश श्रेष्ठकाे असन्तुष्टि

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले संसद र सांसदहरूको भूमिकाप्रति असन्तुष्टि जनाउनुभएकाे छ । शनिबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनः नयाँ संसदीय निर्वाचनको एजेण्डा’ विषयक एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले सरकारका सबै अंग र संवैधानिक निकायका काममाथि जनताले प्रश्न उठाउँदा समेत संसद र सांसदहरूले कुनै काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनुभयाे । […]

एमाले सांसदको अभिव्यक्तिप्रति सांसद देवकोटाको आपत्ति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभामा दिएको अभिव्यक्तिप्रति सांसद खिमलाल देवकोटाले आपत्ति जनाएका छन्। एमाले सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले राष्ट्रियसभाको रेकर्डबाट हटाउन समेत माग गरेका छन्। सांसद देवकोटाले भने, ‘संसद् नियमावलीमा सभामुख र राष्ट्रियसभाका अध्यक्षप्रति अभिव्यक्ति दिन बन्देज लगाएको छ। अधिवेशन सुरु भएदेखि नै अरु सांसदको मुख बन्द भएको छ।’एमालेले कारबाही गरेको १४ सांसदमाथि सभामुखले कारवाही नगरेको भन्दै एमालेले प्

अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै छ : नेता नेपाल

काठमाण्डाै - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पार्टीका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताउनुभएको छ । एमाले कार्यदलमा १० बुँदे सहमति भएको भोलिपल्ट आज फेसबुकमार्फत नेता नेपालले सहमति विपरीत गलत व्याख्या भएको भन्दै हस्ताक्षरमा दृढ रहेको उल्लेख गर्नुभएको हो । उहाँले कार्यदलमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत भएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । हिजो १० बुँदे सहमत...

कृषिमा विदेशी लगानीप्रति सांसदको असन्तुष्टि

नेपाल कृषिप्रधान देश तर कृषि उपजमा विदेशी देशको भर पर्नु परेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसदीय समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सहभागी सदस्यले नेपालको उत्पादनले कहिलेसम्म पेट पालेर बस्ने भन्दै कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका हुन् ।     कृषिमा वैदेशिक लगानी खुलाको विषयमा भएको छलफलमा सांसद अमृतादेवी अग्रहरिले नेपालले कृषि उपज अन्य देशबाट ल्याउनुपर्ने अवस्था आएको बताइन् ।     यस्तै सांसद गोपाल बमले अधिकांश नेपाली रोजगारीका ल...