अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै छ : नेता नेपाल

काठमाण्डाै - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पार्टीका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताउनुभएको छ । एमाले कार्यदलमा १० बुँदे सहमति भएको भोलिपल्ट आज फेसबुकमार्फत नेता नेपालले सहमति विपरीत गलत व्याख्या भएको भन्दै हस्ताक्षरमा दृढ रहेको उल्लेख गर्नुभएको हो । उहाँले कार्यदलमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत भएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । हिजो १० बुँदे सहमत...

सम्बन्धित सामग्री

माओवादीमा दलको उपनेता बन्ने विवाद कायमै

काठमाडौँ – माओवादीमा दलको उपनेता को बन्ने विवाद कायमै छ। बिहीबार बेलुकी ४ बजे संसदीय दलको नेता चयनका लागि बैठक बोलाइएको छ। उपनेतामा वर्षमान पुन र जनार्दन शर्माबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि महासचिवमा पनि दुईबीच प्रतिस्पर्धा थियो। अहिले दुवै उपमहासचिव छन्।

तनहुँ–१ मा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रता कायमै

तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राख्नुभएको छ । ५३ हजार २८ मतगणना हुँदा नेता पौडेलले २० हजार दुई सय ३० मत पाउनुभएको छ । नेकपा (एमाले) का एकबहादुर रानाले १६ हजार १७, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ५ हजार ४ सय ९० र राष्ट्रिय स्वतन्त्र पार्टीका […]

पूर्वीनवलपरासीमा शशाङ्कको अग्रता कायमै

कावासोती – पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अग्रता कायमै राखेका छन् । मतगणना सुरु भएपछि अग्रस्थानमा रहेका उनले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गरेका छन् । कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहेका भने […]

तनहुँ- १ मा नेता पौडेलको अग्रता कायमै

पाेखरा- तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन्। जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उनले अग्रता कायम राखेका हुन्। सात हजार एक सय ७४ मतगणना हुँदा नेता पौडेलले दुई हजार चार सय ३७ मत पाएका छन्। नेकपा एमालेका एकबहादुर रानाले दुई हजार तीन सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका […]

तनहुँ–१ मा नेता पौडेलको अग्रता कायमै

काठमाडौँ,६ कार्तिक । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राख्नुभएको छ । जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उहाँले अग्रता कायम राख्नुभएको हो । सात हजार एक सय ७४ मतगणना हुँदा नेता पौडेलले दुई हजार चार सय ३७ मत पाउनुभएको छ । नेकपा (एमाले)का एकबहादुर रानाले दुई हजार तीन […]

निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प छैनः नेता सिंह

सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तीन वटै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताएका छन्।...

अझै पनि प्रतिगमनको खतरा कायमै छ : दुर्गा पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीकी नेता दुर्गा पौडेलले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता पौडेलले एउटा पार्टीले मात्रै त्यो प्रतिगमनलाई निस्तेज पार्न नसक्ने बताइन् । ‘हाम्रो अघिल्तिर प्रतिगमनको खतरा अझै पनि छ, एउटा पार्टीले मात्रै लडेर प्रतिगमनलाई रोक्न सक्दैन, त्यसैले प्रतिगमनका विरुद्ध […]

सभापति पदमा मेरो दाबी कायमै छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा आफ्नो दाबी कायमै रहेको बताएका छन् । काठमाडौँको बानेश्वरमा आज (बिहीबार) बिहान सन्त नेता कृष्ण प्रसाद भट्टराईको सालिक अनावरण गर्दै नेता सिंहले १४ औँ महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने बताएका हुन् । काँग्रेसलाई विधि विधान अनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी […]

अध्यक्ष ओलीमाथि नेता नेपालको अविश्वास कायमै

१६ साउन, काठमाडौं । शनिबार सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा जम्मा भएका दोस्रो तहका नेताहरुको निष्कर्ष छ, पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि वरिष्ठ नेता माधवकुमार नेपालको अविश्वास कायमै छ । पार्टीमा एकताका लागि २७ असारमा १०बुँदे सहमति जुटाएको तत्कालीन कार्यदलमा सहभागी अधिकांश नेताहरु सहभागी बैठकमा सुवास नेम्वाङ र विष्णु पौडेलले नेता नेपालसँग भएको छलफलबारे […]

सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै छ ः माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वाेच्चअदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमार्फत शेरबहादुर देउवाको साथमा  निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू...