२३ असोज, काठमाडौं । नेकपा एमालेले सांसदको उम्मेदवार नबनाएकोमा करिश्मा मानन्धरले सार्वजनिक असन्तुष्टि जनाएकी छन् । गएको चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल मार्फत् असन्तुष्टि जनाएकी छन् । तर सांसद नबने पनि एमालेमै रहने उनी बताउँछिन् । ‘डिजर्भिङ पिपुलहरु ल्याइनुपर्छ भन्ने हो, तर पाँच वर्ष एमालेमै रहन्छु’, अनलाइनखबरसँग मानन्धरले भनिन् । सबै क्षेत्रलाई […]