बाम एकताका लागि एकीकृत समाजवादीले बनायो कार्यदल

नेकपा (एकीकृत समाजवादी)ले बाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ। बिहीबार आलोकनगरमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव वेदुराम भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको बैठकपछि पार्टीको उपमहासचिव एवं...

सम्बन्धित सामग्री

एकीकृत समाजवादी कम्युनिष्ट एकताका लागि बाधक बन्दैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट एकताका लागि बाधक नबन्ने बताउनुभएको छ । उपत्यका विशेष प्रदेश कमिटीद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा उहाँले अहिले कम्युनिष्ट एकताका लागि विभिन्न कम्युनिष्ट पार्टीबीच चरणबद्ध छलफल चलिरहेको बताउँदै कम्युनिष्ट सिद्धान्त र आदर्शलाई छोडेर एकता गर्न नहुनेमा आफूहरु प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो । कम्युनिष्ट शक्तिहरु एकीकृत …

कम्युनिष्ट एकताका लागि एकीकृत समाजवादी बाधक बन्दैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट एकताका लागि बाधक नबन्ने बताउनुभएको छ । उपत्यका विशेष प्रदेश कमिटीद्वारा शुक्रबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा उहाँले अहिले कम्युनिष्ट एकताका लागि विभिन्न कम्युनिष्ट पार्टीबीच चरणबद्ध छलफल चलिरहेको बताउँदै कम्युनिष्ट सिद्धान्त र आदर्शलाई छोडेर एकता गर्न नहुनेमा आफूहरु प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो । कम्युनिष्ट शक्तिहरु एकीकृत …

एकताका लागि वार्ता गर्दै एकीकृत समाजवादी र जनता समाजवादी

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता हुन लागेको छ। एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको कार्यदलका सदस्य प्रकाश ज्वालाले जानकारी दिए। पार्टी एकताका लागि जसपा नेपाल र एकीकृत समाजवादीबीच छलफल हुन लागेकाे कार्यदलका एक सदस्यले जानकारी दिएका छन्। उनका अनुसार जसपा नेपालले नेताहरू: राजेन्द्र श्रेष्ठ, रकम […]

माओवादी, एकीकृत समाजवादी र जसपाले एकता प्रक्रियालाई दिए औपचारिकता

काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक छलफल सुरु हुने भएको छ । तीन वटै दलले एकताका लागि छलफल गर्न गर्न वार्ता समिति गठन गरिसकेका छन्

नेकपा एकीकृत समाजवादी र जसपाबीच एकताको स्वार्थ

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच एकीकरणको प्रक्रिया सुरु भएको छ । दुवै दलले एकताका लागि वार्ता गर्न समिति पनि गठन गरिसकेका छन् ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो । सङ्घीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विषय […]

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल

काठमाण्डाैं ।  नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गरे । सङ्घीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विषय मिल्ने […] The post एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माओवादीसँग एकताबारे कुनै वार्ता भएको छैन : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल नभएको स्पष्ट गरेको छ।  सञ्चारमाध्यममा दुई पार्टीबीच एकता हुन लागेको भनेर प्रचार भइरहेपनि त्यसमा कुनै सत्यता नरहेको एकीकृत समाजवादीको भनाइ छ । ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ । तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही पनि भएको छैन’, एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ

माओवादी केन्द्रसँग एकताको प्रचारमा कुनै सत्यता छैन : एकीकृत समाजवादी

१६ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले तत्काल नेकपा (माओवादी केन्द्र)सँग एकताको प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ती जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका छन् । दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै महासचिव भुसालले भनेका छन्, ‘यो पूर्णतः निराधार हो, […]

एकीकृत समाजवादी र एकीकृतबीच पार्टी एकता हुने

काठमाडौं, असोज २२ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकता हुने भएको छ । शुक्रबार नेपाल र राईबीच पार्टी एकता गर्ने सहमति भएको हो । पार्टी एकताका लागि आठ बुँदे सहमति भएको छ । पार्टी एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने बताइएको छ । यस्तै, […]