एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो । सङ्घीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विषय […]

सम्बन्धित सामग्री

एकताका लागि वार्ता गर्दै एकीकृत समाजवादी र जनता समाजवादी

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता हुन लागेको छ। एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको कार्यदलका सदस्य प्रकाश ज्वालाले जानकारी दिए। पार्टी एकताका लागि जसपा नेपाल र एकीकृत समाजवादीबीच छलफल हुन लागेकाे कार्यदलका एक सदस्यले जानकारी दिएका छन्। उनका अनुसार जसपा नेपालले नेताहरू: राजेन्द्र श्रेष्ठ, रकम […]

माओवादी, एकीकृत समाजवादी र जसपाले एकता प्रक्रियालाई दिए औपचारिकता

काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक छलफल सुरु हुने भएको छ । तीन वटै दलले एकताका लागि छलफल गर्न गर्न वार्ता समिति गठन गरिसकेका छन्

नेकपा एकीकृत समाजवादी र जसपाबीच एकताको स्वार्थ

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच एकीकरणको प्रक्रिया सुरु भएको छ । दुवै दलले एकताका लागि वार्ता गर्न समिति पनि गठन गरिसकेका छन् ।

नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि वार्ता समिति बनाउने जसपाको तयारी

काठमाडौं, १९ पुष । जनता समाजवादी पार्टी, नेपालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्ने भएको छ । त्यसको लागि पार्टीले वार्ता समिति गठन गर्ने भएको छ । जसपाका प्रवक्ता मनिष सुमनले नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि वार्ता समिति बनाउने निर्णय भएको जनाए । उता, नेकपा (एकीकृत समाजवादी) ले पनि जसपासँग एकता […]

एकीकृत समाजवादी र जसपाबीच एकताबारे छलफल सुरु

जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने÷नजानेबारे पार्टीभित्र छलफल गरिरहेका दुवै दलले पार्टी एकता गरेर संसदको चौथो...

माओवादी, एकीकृत समाजवादी र जसपाबीच एकीकरणको पहल

काठमाडौं । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि पहल सुरु भएको छ । वाम एकताअन्तर्गत पहिलो चरणमा यी तीन दलबीच एकीकरण हुने त्यसपछि अन्य दलहरुको बीचमा एकीकरणका लागि पहल गर्ने

६९२ पालिकाको मतपरिणाम आउँदा कांग्रेस ३०६ ठाउँमा विजयी, एकीकृत समाजवादी पाँचौं

जनता समाजवादी पार्टी (जसपा)ले २४ पालिका प्रमुख र २६ उप–प्रमुख आफ्नो पक्षमा पार्दा नेकपा (एकीकृत समाजवादी)ले १७ पालिका प्रमुख र २१ उप–प्रमुखमा चित्त बुझाएको छ ।

धनकुटामा जसपा र एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिने तयारीमा

१० वैशाख, धनकुटा । सत्तारुढ गठबन्धनको केन्द्रले मुख्य मुख्य स्थानमा चुनावी तालमेलका लागि भागबण्डा मिलाए पनि धनकुटामा भागबण्डा मिल्न सकेको छैन । पालिकाको भागबण्डा मिल्न नसकेपछि जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिने तयारीमा छन् । जसपा र एकीकृत समाजवादीले सम्मानजनक स्थान नपाए आफूहरुको प्रभाव रहेको ठाउँमा एक्लै वा दुई पार्टीको मात्र गठबन्धन […]

प्रदेश १ मा एकीकृत समाजवादी र लोसपा दुबै कमजोर!

प्रदेश १ मा नेकपा (एमाले) फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी दुबै कमजोर देखिएका छन्। थोरै संख्यामा मात्रै नेता कार्यकर्ता मुल पार्टी छाडेर जाने भएपछि दुबै पार्टी प्रदेश १ मा कमजोर देखिएका हु...