नयाँ दिल्ली– ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध लगाउने भारत सरकारको निर्णय नोभेम्बर १ देखि लागू हुने भएको छ । वाणिज्य तथा उद्योग मन्त्रालयले शुक्रबार राति एक सूचना जारी गर्दै प्रतिबन्ध लागू गर्न म्याद थप गरेको हो । यसअघि नै पैठारी भइसकेका सबै सामान अक्टुबर ३१ गतेसम्म बिना लाइसेन्स पैठारी गर्न सकिने पनि यस सूचनामा भनिएको […]
काठमाडौँ । जी-७ समूहले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ। युक्रेनमाथि युद्ध जारी राखेको रुसलाई कमजोर बनाउने उद्देश्यले जी-७ राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउन लागेका हुन्। ‘एकसाथ जी-७ समूहले रुसी सु नको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौँ,’ अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्। जी-७ समूहका सदस्य राष्ट्रले रुसबाट अर्बौँ डलर बराबरको […]
न्युयोर्क- मस्कोमाथि थप प्रतिबन्ध लगाउने पहलस्वरुप जी- ७ समूह राष्ट्रले रुसी सुन आयातमा प्रतिबन्ध लगाउने भएको छ । यसबारे औपचारिक रुपमा मंगलबार घोषणा हुने जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्, ‘एकसाथ जी- ७ समूहले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौं ।’ जी७ समूहका सदस्य राष्ट्रले अर्बौ डलर बराबरको सुन […]
मस्कोमाथि थप प्रतिबन्ध लगाउने पहलस्वरुप जी— ७ समूह राष्ट्रले रुसी सुन आयातमा प्रतिबन्ध लगाउने भएको छ । यसबारे औपचारिक रुपमा मंगलबार घोषणा हुने जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्, ‘एकसाथ जी— ७ समूहले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौं ।’ जी७ समूहका सदस्य राष्ट्रले अर्बौ डलर बराबरको सुन निर्यात गर्छन् ।बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी सुनमाथिको प्रतिबन्धले ‘रूसी कुलीन वर्गलाई प्रत्यक्ष असर गर्ने र पुटिनको य
काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने घाेषणा गर्नुभएकाे छ । जी सेभेन सम्मेलनका लागि जर्मनीमा रहनु भएका अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई थप आर्थिक दबाव बढाउनका लागि यस्ताे घाेषणा गर्नुभएकाे हाे । अमेरिकी उक्त निर्णय जी सेभेन बैठकबाट समेत अनुमोदन गराइने अपेक्षा गरिएको छ । जी सेभेन बैठकमै रहनुभएका बेलायती प्रधानमन्त्री […]
काठमाडौं : जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ।युक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो। यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेखेका छन्,, “जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ। यो रूसको प्रमुख निर्यात हो। रूसले अर्बौं डलर बराबरको सुन निर्यात गर्छ। सुरुमा बेलायतले यस उपायलाई अघि सारेपनि जी–७ सदस्यहरू क्यानाडा, ज
एल्माउ क्यासल– संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । यूक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो । यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेखेका छन्, “जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ । यो रूसको प्रमुख […]
अमेरिका, बेलायत र जापानले रुसबाट सुन आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । पछिल्लो चार महिनादेखि युक्रेनमा रुसी आक्रमणलाई ध्यानमा राख्दै रुसको अर्थतन्त्रमा चोट पुर्याउने उद्देश्यले यो कदम चालिएको हो ।अमेरिकी राष्ट्रपति जो बाइडेनले चाँडै नै जी–७ का अन्य देशहरू जस्तै जर्मनी, फ्रान्स र इटाली पनि यो प्रतिबन्धमा सामेल हुने बताएका छन्। उनले ट्विटमा लेखेका छन्, ‘युक्रेन विरुद्धको युद्धका लागि आवश्यक रकम जुटाउनबाट रोकेर पुटिनलाई अमेरिकाले अभूतपूर्व धक्का दिएको छ । जी–७ सँगसँगै
जी–सेभेन राष्ट्रहरूले रुसी तेलको आयातमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। गएराति बसेको जी–सेभेन बैठकमा सहभागी नेताहरूले प्रतिबन्ध लगाउने वा चरणबद्ध रूपमा आयात बन्द गर्ने निर्णय गरेका हुन्। छलफलपछि साझा वक्तव्य जारी गर्दै जी–सेभेनका नेताहरूले आफूहरु रुसी ऊर्जामाथिको निर्भरता पूर्ण रुपमा बन्द गर्न प्रतिबद्ध रहेको बताएका छन्। यो प्रतिबद्धतामा रुसी तेल आयातमा प्रतिबन्ध लगाउने विषय पनि समेटिएको छ। साथै उपभोक्तालाई स्थिर तथा दिगो ऊर्जा आपूर्ति र सस्तो मूल्यमा ग्यास खरिद सुनिश