४ फागुन, हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैंटौं संस्करणको बागमती गोल्डकपमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब अन्तिम चारमा पुगेको छ । जनता माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले हराउँदै एपीएफले सेमिफाइनल यात्रा तय गरेको हो । चर्च ब्वाइजको पोष्टमा एपीएफले तीन गोल नै दोस्रो हाफमा […]