ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज र एपीएफ विजयी

काठमाण्डाै – चर्च ब्वाइज युनाइटेड क्लब शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्लेक्समा आज बुधवार भएको खेलमा चर्च ब्वाइज युनाइटेडले मच्छिन्द्र क्लबलाई २–१ गोलले हरायो । चर्च ब्वाइजका लागि अञ्जन विष्टले एक गोल गरे । त्यस्तै अर्को गोल आत्मघाती भएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले एक गाेल फर्काए । याे जितसँगै चर्च ब्वाइज ३० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्र २४ अङ्कका साथ चौथो स्थानमा कायमै छ । आजै दशरथ रङ्गशालामा भएको खेलमा सशस्त्...

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने आजको पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । दशरथ रङ्गशालामा नै हुने आजको दोस्रो खेलमा बेलुका ६ बजे चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लब खेल्नेछन् । त्यस्तै, ललितपुरको एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजन...

‘ए’ डिभिजन लिगको तयारीको लागि १० क्लबले पहिलो किस्ता बुझे

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ को लागि १० क्लबले तयारी खर्चको पहिलो किस्ता लिएका छन्। बुधबारसम्म १४ क्लबमध्ये ११ क्लबले दर्ता गर्दा १० क्लबले भने पहिलो किस्ताको तयारी खर्च लिएका हुन्। एन्फाका अनुसार क्लव दर्ता गर्नेमा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले ए डिभिजनका लागि क्लव दर्ता गरेका छन्।