माथिल्लो तामाकोशीको १० करोड ५९ लाख कित्ता सेयर आजबाट
काठमाण्डौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर आजबाट बजारमा कारोबार सुरु भएको छ ।
शेयर बजारमा नेपाल टेलिकम पछिको दोस्रो ठूलो शेयर सूचीकृत यस कम्पनीको सेयरलाई नेप्सेले ...
२७ फागुन, काठमाडौं । माथिल्लो तामाकोशीसहित विभिन्न ७ कम्पनीका थप सेयर बजारमा सूचीकृत भएको छ । माथिल्लो तामाकोशीको शत प्रतिशत हकप्रदवापतको १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएको छ । एसबीआई बैंकको ३.७५ प्रतिशत बोनस सेयरवापतको ३७ लाख ९५ हजार २३५ कित्ता सेयर सूचीकृत भएको छ । आरएसडीसी लघुवित्तको ८.६ प्रतिशत बोनस सेयर वापत […]
कालिञ्चोक दर्शनले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन मंगलबारबाट बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको […]
कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । आगामी माघ ३ गतेदेखि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर […]
सोमबार २ सय २४ स्टकको ३५ हजार ११२ पटक कारोबार भएको थियो। जसमा ५६ कम्पनीको सेयर मूल्य बढेको छ। २ अर्ब १० करोड ९१ लाख ६३ हजार रूपैयाँको सेयर कारोबार हुँदा ४९ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।...
दसैँलगत्तै ३४ कम्पनीको आठ करोड १८ लाख २५ हजार चारसय ८१ कित्ता आइपिओ (प्राथमिक सेयर) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डमा करिब १२ अर्ब १० करोड ५७ लाख ३०...
आजदेखि श्रृजनशील लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बिक्री खुलाएको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुलाएको हो ।जसअनुसार, लघुवित्तको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।कूल बिक्री खुलाइएको आइपीओमध्ये कर्मचारीले ५ हजार ४७० कित्तामा आवेदन दिन सक्नेछन् । यस्तै, लघुवित्तको १९ हजार ६९० कित्ता सेयर साम
विन्दावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित कास्की र लमजुङका बासिन्दाका लागि आइतबारबाट १० करोड बराबरको १० लाख कित्ता सेयर जारी गरेको हो । स्थानीयले कम्तीमा १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन भने ढिलोमा २५ गतेसम्म दिन सक्नेछन् । एक अर्ब जारी पूँजी भएको कम्पनीले १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर स्थानीयलाई बिक्री गर्नेछ । स्थानीयलाई सेयर बिक्री गरेपछि कम्पनीले आम सर्
काठमाडौं। सेयर बजार परिसूचक सामान्य अंकले बढेको दिन नौ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। जसमध्ये छ वटा कम्पनीको सेयर मूल्यमा सर्वाधिक १० प्रतिशत र तीन कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको मूल्यवृद्धि भएको छ। आज नेप्से परिसूचक १.२५ अंकले बढ्दा १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएर तीन करोड तीन लाख कित्ता सेयर किनबेच भएको छ।
काठमाडौं। आजदेखि प्रभु क्यापिटल सामूहिक लगानी कोषको ‘प्रभु सेलेक्ट फण्ड’ बिक्री खुला भएको छ। प्रतिकित्ता १० रुपैयाँ पर्ने एक अर्ब बराबरको १० करोड कित्ता सेयर जारी गरेको हो। यस योजनाको प्रवर्द्धक प्रभु बैंकले १ करोड ४० लाख कित्ता र प्रभु क्यापिटलले १० लाख कित्तामा लगानी गर्नेछ। बाँकी ८ करोड ५० लाख कित्तामा सर्वसाधारणले लगानी गर्न पाउनेछन्।