कालिञ्चोक दर्शनको आईपीओ माघ ३ गतेदेखि

कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । आगामी माघ ३ गतेदेखि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर […]

सम्बन्धित सामग्री

कालिञ्चोक दर्शन र एशियन हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पाए ओपन रेञ्ज ?

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । कालिञ्चोक दर्शन लिमिटेडको कुल ६० लाख कित्ता र एशियन हाइड्रोपावरको ३४ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।  अब यी दुवै कम्पनीको शेयर भोलि अर्थात् बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।  एशियन हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ३ लाख ४० हजार, सर्वसाधारणको लागि निष्कासन गरेको ८ लाख ४० हजार र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २२ लाख २० हजार कित्ता गरी कुल ३४ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।  कम्पनीलाई पहिलो कारोबारको लागि नेप्सेले रू. ९९ दशमलव ६० देखि २९८ दशमलव ८० ओपन रेञ्ज तोकेको छ । यही ओपन रेञ्जको आधारमा बिहीवारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल एएचएल रहेको छ । त्यस्तै शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट हुने कम्पनीले जानकारी दिएको छ ।  त्यस्तै कालिञ्चोक दर्शनलाई पहिलो कारोबारको लागि नेप्सेले रू. ७८ दशमलव १५ देखि २३४ दशमलव ४५ ओपन रेञ्ज तोकेको छ । यही रेञ्जको आधारमा बिहीवारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दका लागि वितरण गरेको १ लाख २० हजार, सर्वसाधारणको लागि वितरण गरेको १० लाख ८० हजार र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ४८ लाख कित्ता गरी कुल ६० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल केडिएल रहेको छ । साथै सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्सालबाट हुने कम्पनीले जानकारी दिएको छ ।

कालिञ्चोक दर्शनको आईपीओ नेप्सेमा यसै साता सूचीकृत हुने

काठमाडौं ।  कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ यसै साता नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुँदै छ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका अनुसार सबै फाइलहरू नेप्सेमा बुझाइसकिएको छ । बुधवारसम्ममा आईपीओ सूचीकृत हुने जानकारी दिइएको छ ।  आजदेखि कम्पनीको आईपीओ शेयरधनीको हितग्राही खाता (डिम्याट) मा देखिएको छ । शेयरधनीको हितग्राही खातामा केडिएल सिम्बोलबाट देखिएको हो ।  कम्पनीको आईपीओले पहिलो कारोबारको लागि रू. ७८ दशमलव १५ देखि २३४ ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७८ दशमलव १५ रहेकोले उक्त ओपन रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीको आईपीओले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै ‘कालिञ्चोक दर्शन’

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता  एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड को १८ प्रतिशतले हुने १० करोड ८० […]

कालिञ्चोक दर्शनको आईपीओ खुल्दै

काठमाडौँ – कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्ने भएको हो। कम्पनीले आफ्नो जारी पुँजी रु ६० करोड को १८ प्रतिशतले हुने रु १० करोड […]

कालिञ्चोक दर्शन कम्पनीले ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने

२ प्रतिशतले हुन आउने २१ हजार ६ सय कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

दोलखाबासीलाई कालिञ्चोक दर्शनको आईपीओ खुल्यो

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा कुल जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशत हुन आउने १२ […] The post दोलखाबासीलाई कालिञ्चोक दर्शनको आईपीओ खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘कालिञ्चोक दर्शन’को आईपीओ खुला

कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

‘कालिञ्चोक दर्शन’को आईपीओ खुला

कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

‘कालिञ्चोक दर्शन’को आईपीओ खुल्यो

काठमाडौँ – कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा दुई लाख २८ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी रु ६० करोडको दुई प्रतिशत […]

वैदेशिक रोजगारीमा रहेका र दोलखाका बासिन्दालाई कालिञ्चोक दर्शनको आईपीओ खुल्यो

१४ मंसिर, काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले १४ मंसिर बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल जारी पूँजी ६० करोड रुपैयाँको २० […]