आठ करोड कित्ता सेयर निष्कासनको तयारीमा

दसैँलगत्तै ३४ कम्पनीको आठ करोड १८ लाख २५ हजार चारसय ८१ कित्ता आइपिओ (प्राथमिक सेयर) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डमा करिब १२ अर्ब १० करोड ५७ लाख ३०...

सम्बन्धित सामग्री

नौ अर्ब २५ करोडको आइपिओ निष्कासनको तयारीमा

नेपाल धितोपत्र बोर्डमा आइपिओ (प्राथमिक सेयर) निष्कासनका लागि नौ अर्ब २५ करोड मूल्यबराबरको ६ करोड ३३ लाख ३१ हजार कित्ता सेयर स्वीकृतिको पखाईमा रहेका छन् । बोर्डका अनुसार प्राथमिक चरणमा सातवटा...

सात करोड १९ लाख कित्ता प्राथमिक सेयर निष्कासनको पर्खाइमा

नेपाल धितोपत्र बोर्डमा आइपिओ (प्राथमिक सेयर) निष्कासनका लागि आवेदन दिएका कम्पनीको सात करोड १९ लाख २८ हजार सात सय पाँच कित्ता सेयर पाइपलाइनमा रहेका छन् । १६ जलविद्युत् कम्पनी, दुई इन्स्योरेन्स...

हिमपर्वत हाइड्रोले ४२ लाख कित्ता आईपीओ निष्कासन गर्ने

हिमपर्वत हाइड्रोपावरले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सिबिआई एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ । सम्झौतामा हिमपर्वत हाइड्रोपावरका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआई एल क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका हुन् ।सम्झौता अनुसार सिबिआई एल क्यापिटल लिमिटेडले हिमपर्वत हाइड्रोपावर लिमिटेडको १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेय

सात अर्बको आइपिओ निष्कासनको तयारीमा धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले सात अर्बबराबरको आइपिओ निष्कासनको तयारी गरेको छ । बोर्डमा सूचीकृत २९ कम्पनीको तीन चरणमा कुल सात अर्ब नौ करोड ७९ लाखबराबरको ६ करोड ५७ लाख कित्ता सेयर निष्कासनको...

अपि पावरले पायो हकप्रद निष्काशनको स्वीकृति, १ करोड ८ लाख सेयर जारी गर्ने

अपि पावर कम्पनी लिमिटेडले धितोपत्र बोर्डमार्फत हकप्रद सेयर निष्काशनको स्वीकृत पाएको छ । बिहीबार कम्पनीले बोर्ड मार्फत  १० बराबर ३.९३२६९२६ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो । योसँगै कम्पनीले कुल १ करोड ८ लाख ६० हजार कित्ता सेयर जारी गर्न पाउने भएको छ । हकप्रद सेयर निष्काशनका लागि कम्पनी बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त समेत समेत गरिसकेको छ ।कम्पनीले गत असोज २५ गते हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि बोर्डमा निवेदन दिएको थियो ।हाल कम्पनीको

आधा दर्जन जलविद्युत् कम्पनीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आधा दर्जन जलविद्युत् कम्पनीले आईपीओ (प्राथमिक सेयर) निष्कासनको अनुमति पाएका छन् । यी कम्पनीको पब्लिक र प्रमोटर गरेर ७ करोड ८० लाख कित्ता सेयर निष्कासनका लागि बोर्डले अनुमति दिएको हो । सामलिङ पावर कम्पनीले ५ लाख कित्ता स्थानीयका लागि र १२ लाख ३० हजार सर्वसाधारणका लागि, तेह्रथुम पावर कम्पनीले ४ […] The post आधा दर्जन जलविद्युत् कम्पनीको आईपीओ आउँदै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो ।चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा १९ कम्पनीलाई धितोपत्र निष्काशनको अनुमति दिइसकेको धितोपत्र बोर्डले अझ विभिन्न्न १७ वटा कम्पनीलाई निष्कासन अनुमतिका लागि पखाईमा राखेको छ । यी कम्पनीहरूको पाँच अर्ब ६४ करोड ३ लाख ७९ हजार ८ सय रुपैयाँ बराबरका ५ करोड ६४ लाख ३ हजार ७ सय ९८ कित्ता सेयर निष्कासनका लागि पाइप लाइनमा रहेका

दुई बीमा कम्पनीको १२४ करोड कित्ता आईपीओ आउँदै

काठमाडौं। साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै दुई वटा बीमा कम्पनी धितोपत्र बोर्ड पुगेका छन्। सानिमा लाईफ इन्स्योरेन्स र युनियन लाईफ इन्स्यारेन्स कम्पनीले बोर्डमा आईपीओ निष्कासनको अनुमति मागेका हुन्। युनियन लाईफले ६४ लाख ५० हजार कित्ता र सानिमा लाइफले ६० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

दुई बीमा कम्पनीको १२४ करोड कित्ता आईपीओ आउँदै

काठमाडौं। साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै दुई वटा बीमा कम्पनी धितोपत्र बोर्ड पुगेका छन्। सानिमा लाईफ इन्स्योरेन्स र युनियन लाईफ इन्स्यारेन्स कम्पनीले बोर्डमा आईपीओ निष्कासनको अनुमति मागेका हुन्। युनियन लाईफले ६४ लाख ५० हजार कित्ता र सानिमा लाइफले ६० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

जीवन विकास लघुवित्तलाई आइपीओ निष्कासनको अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति दिएको छ। कम्पनीले बोर्डबाट १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्कासनको अनुमति पाएको हो। एक सय रुपैयाँ अंकित सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।