‘क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारको हामी अध्ययनमा छौं’ : उर्जामन्त्री रायमाझी

काठमाडौं / नेकपा (एमाले) का नव मनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारको विषयमा क्याविनेटमा आफूहरु अध्ययनमा रहेको बताएका छन् । र, यो विषयमा सम्बन्धित निकायले आवश्यक छानबिन र खोजी नीति हुने पनि प्रतिक्रिया दिएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले... The post ‘क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारको हामी अध्ययनमा छौं’ : उर्जामन्त्री रायमाझी appeared first on Purbeli News.

सम्बन्धित सामग्री

उर्जामन्त्री बस्नेत छिरे सुटुक्क भारत, मोदीसँग पनि भेट

काठमाडौं,२७ चैत । उर्जा जलस्रोत तथा  सिचाँइमन्त्री शक्ति बहादुर बस्नेत सुटुक्क भारत पुगेका छन् एक कार्यक्रममा सहभागी हुन उनि भारत पुगेका हुन । भारतको कर्णाटकमा आईतवार भएको एक कार्यक्रममा सहभागी हुन बस्नेत भारत गएका हुन, उक्त कार्यक्रमको प्रमुख अतिथी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रहेका थिए । मोदीले उद्धघाटन गरेको उक्त कार्यक्रममा मोदीले सो अवसरमा इन्टरनेशनल […]

उर्जामन्त्री भुषालसमक्ष इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न माग

काठमाडौं, १४ भदौ । नेपाल इन्जिनियर्स एशोसिएसनले उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषाललाई ज्ञापनपत्र बुझाएको छ । आज (मंगलबार) सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नेलगायतका विषयमा छलफल भएको एशोसियसनका महासचिव रविभुषण झाले जानकारी दिए । साथै, उर्जामन्त्री भुषालसँग भेटका क्रममा इन्जिनियरलाई न्यूनतम सातौँ तहको विज्ञापनको लागि आवश्यक पहल गर्ने, नगरपालिकामा नक्सा बनाउने […]

स्वतन्त्र उर्जा उत्पादकले भेटे उर्जामन्त्री, आयकर छुटको अवधि बढाउन माग

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपालका (इप्पान) प्रतिनिधिले उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुषाल भेटेका छन् । कोभिड–१९ महामारीबाट जलविद्युत उत्पादक समस्यामा परेको भन्दै उर्जामन्त्री भुसाललाई भेटेका हुन् । गत वर्ष २०७७ सालको वैशाखमा तत्कालीन विकास सहायता तथा प्रादेशिक महाशाखा प्रमुख मधुप्रसाद भेटवालको संयोजकत्वमा उर्जा क्षेत्रमा कोभिडले परेको प्रभाव अध्ययन गर्न समिति गठन भएको थियो । तर, उक्त समितिले कोभिडको पहिलो लहरको असरलाई मात्र आंकलन गरेको थियो ।उक्त समयमा कोभिड कहिल

फातिमा र उर्जामन्त्री भुसालबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, २४ भदौ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारमा शुक्रबार भेटवार्ता भएको हो । उनीसँगै अमेरिकी राजदूत र्‍याडी बेरी, एमसीसी सहअध्यक्ष जनाथन ब्रुक्स पनि भेटमा सहभागी छन् । भेटमा एमसीसी सम्झौताका विषयमा छलफल भइरहेको छ । एमसीसीकी […]

बाढी पहिरोको क्षति निरीक्षणका लागि उर्जामन्त्री भुसाल र प्रचण्ड मनाङमा

काठमाडौं। गत असार १ मा बाढी पहिरोका कारण क्षतिग्रस्त बनेको मनाङको निरीक्षणका लागि उर्जामन्त्री पम्फा भुसाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यहाँ पुगेका छन्। मनाङका विभिन्न ठाउँमा भएको क्षतिको निरीक्षण, त्यसको समाधानको उपाय र सहयोगका लागि उनीहरू मनाङ पुगेका हुन्। प्रचण्ड र भुसालसँगै प्रचण्ड र भुसालसँगै पूर्वमन्त्री देव गुरुङ र टेकबहादुर गुरुङलगायतको टोलीले मनाङ पुगेको छ।

सभामुख सापकोटासँग उर्जामन्त्री भुषालको भेटवार्ता

काठमाडौं, २२ साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुषालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेकी छिन् । आज सिंहदरबारस्थित् सभामुखको कार्यालयमा पुगेर मन्त्री भुषालले सभामुख सापकोटासँग भेटवार्ता गरेकी हुन् । उक्त भेटवार्तामा कसरी सदनलाई प्रभावकारी बनाउने र मौसमजन्य विपद्लगायत विविध विषयमा छलफल भएको मन्त्री भुषालले जनाएकी छिन् ।

कर्णालीका उर्जामन्त्री भन्छन्– असारे विकासको अन्त्य हुन आवश्यक छ

कर्णाली प्रदेशमा जलस्रोत तथा उर्जामन्त्री दीनबन्धु श्रेष्ठले असारे विकासको अन्त्य हुन आवश्यक रहेको बताएका छन् । आर्थिक वर्षको अन्त्यमा गरिने विकास निर्माणका काम प्रभावकारी नहुने भएकाले तोकिएकै समयमा कार्यान्वयन गर्ने परम्पराको विकास गर्न आवश्यक रहेको उनले बताएका हुन् । उनले असारको अन्त्यतिर निर्माण कार्य सम्पन्न गरेर प्रगति विवरण बुझाउने अहिलेको परम्पराको अन्त्य गर्नुपर्ने बताए । शुक्रबार मन्त्रालयका सचिव, योजना महाशाखा प्रमुख र १० वटै जिल्लाका कार्यालय प्रमुखसँगको बैठकमा मन्त्री श्रेष्ठले