सिनेमा हल खुले, फेरि लागे ‘चपली हाइट ३’ र ‘कठपुतली’

१ फागुन, काठमाडौं । २७ दिन बन्द रहेका सिनेमा हल आइतबारबाट खुलेका छन् । कोरोना संक्रमणको तेस्रो लहरका कारण बन्द रहेका देशभरका सबै हल खुलेसँगै दुई नेपाली चलचित्र रिलिज भएका छन् । शुक्रबारबाट रिलिज भएका दुई नेपाली चलचित्र फ्रेस भने होइनन् । यसअघि प्रदर्शन हुँदाहुँदै रोकिएका ‘चपली हाइट ३’ र ‘कठपुतली’ले दोस्रो अवसर पाएका हुन् […]

सम्बन्धित सामग्री

सिनेमा हल खुले तर छैनन् दर्शक

काठमाडौँः कोरोना संक्रमणको तेस्रो लहरबीच बन्द भएका देशैभरका सिनेमा फागुन १ गतेबाट खुलेका छन्। हल खुलेसँगै प्रदर्शनकै बेला रोकिएका दुई नेपाली फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ ले दोस्रो मौका पाए। त्यससँगै अभिनेता रवि तेजा अभिनीत दक्षिण भारतीय फिल्म 'खिलाडी' र हलिउड फिल्म 'द किंग्स म्यान' पनि प्रदर्शनमा आए। साथै सुपर…

आजबाट सिनेमा हल सञ्चालनमा, पुन: प्रदर्शनमा आए यी फिल्म

आजबाट दुई नेपाली चलचित्र हलमा पुन: प्रदर्शनमा आएका छन् । प्रदर्शनको क्रममा रोकिएको निकेश खड्का निर्देशित चलचित्र 'चपली हाइट-३' र भीमसेन लामाद्वारा निर्देशित चलचित्र 'कठपुतली' फेरि प्रदर्शनमा आएका हुन् ।

खुले सिनेमा हल, 'चपली हाइट ३' र 'कठपुतली' पुन: प्रदर्शनमा

काठमाडौं : कोरोना संक्रमणको तेस्रो लहरबीच बन्द भएका देशैभरका सिनेमा हल आजबाट खुलेका छन्। संक्रमण दर कम हुँदै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले फागुन १ गतेदेखि हल खोल्न पाइने निर्णय गरेका थिए। सोही निर्णयअनुसार आइतबारबाट हल सञ्चालनमा आएका हुन्। सिनेमा हल खुलेसँगै नेपाली फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ फेरि…

भोली देखी सिनेमा हल खुल्ने, पुष्पा र चपली हाइट–३ लाग्ने

काठमाडौं । कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु १ फागुनवाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन् । सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् […] The post भोली देखी सिनेमा हल खुल्ने, पुष्पा र चपली हाइट–३ लाग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

भोलिदेखि सिनेमा हल खुल्ने

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरू १ फागुनबाट खुल्ला हुने भएका छन् ।जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन् । सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।

फेरि आउने भयो चपली हाइट

फिल्मले राम्रो बजार पाउँदा पाउँदै पनि देशमा अचानक कोराना संक्रमण बढेका कारण सरकारले हल बन्द गरेपछि प्रदर्शन स्थगित भएको फिल्म चपली हाइट ३ अब फेरि हलमा आउने भएको छ । सरकारले आगामी फागुन १ गतेदेखि सिनेमा हल सञ्चालन गर्न दिने भएपछि चपली हाइट ३ ले पुनः रिलिजको अवसर पाएको हो। फिल्मका निर्माता अर्जुनकुमारले मंगलबार आप्mनो […]

‘चपली हाइट ३’लाई दोस्रो मौका, फागुन १ देखि फेरि प्रदर्शन हुने

२५ माघ, काठमाडौं । प्रदर्शन हुँदाहुँदै स्थगित भएको चलचित्र ‘चपली हाइट ३’ फागुन १ गतेदेखि फेरि प्रदर्शनमा आउने भएको छ । कोरोना संक्रमणको तेस्रो लहरका कारण सरकारले गत माघ ३ गतेबाट सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि यो चलचित्रको प्रदर्शन स्थगित गरिएको थियो । सरकारले फागुन १ गतेबाट हल खोल्न अनुमति दिएसँगै यो चलचित्र फेरि […]

‘चपली हाइट ३’ हेरेपछि कलाकारहरुले भने- निकेश भर्सटायल निर्देशक

४ माघ, काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि सरकारले सोमबारबाट सिनेमा हल बन्द गर्ने निर्णय गर्‍यो । हल बन्द भएपछि सबैभन्दा बढी मारमा पर्‍यो शुक्रबार मात्रै रिलिज भएको निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’ । तीन दिन मात्र चल्न पाएको यो चलचित्र हेर्न आइतबार बेलुका अधिकांश कलाकारहरु पुगे । चलचित्र हेरिसकेपछि उनीहरुले निर्देशक […]

सिनेमा हल बन्द गर्ने निर्णयसँगै ‘चपली हाइट ३’ मारमा

२ माघ, काठमाडौं । सरकारले माघ १५ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णय गरेसँगै शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘चपली हाइट ३’ मारमा परेको छ । निर्माताले बारम्बार प्रदर्शन मिति सार्दै पुस ३० […]

‘चपली हाइट ३’ एक साता सबैले हेर्न सक्ने, त्यसपछि खोप कार्ड अनिवार्य

२७ पुस, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै नियन्त्रणका लागि सरकारले केही नियम लागू गरेको छ । अब माघ ७ गतेबाट सिनेमा हल जाने दर्शकसँग खोप लगाएको कार्ड अनिवार्य हुनुपर्नेछ । कोरोना महामारीका कारण भारतमा रिलिज हुन लागेका सबै चलचित्रको मिति पछि सारिएको छ । यसैले अब सिनेमा भवनहरुमा चलचित्र संकट शुरु हुने सम्भावना छ […]