सिनेमा हल नखुलेपछि डिजिटल प्लेटफर्म रोजे निर्माताले

काठमाडौं । कोरोनाको महामारीका कारण विगत चार महिनादेखि सिनेमा हल बन्द छ । अहिले दुई दर्जनभन्दा बढी नयाँ नेपाली चलचित्र हल नखुलेकै कारण रिलिज हुन सकेका छैनन् । फिल्म हल कहिले खुल्ने भन्ने टुंगो हुन नसकेपछि नेपाली चलचित्रका निर्माताले आफ्नो फिल्मलाई डिजिटल प्लेटर्फम र डिसहोमको सशुल्क च्यानलबाट रिलिज गर्न थालेका छन् । यसैक्रममा शुक्रबार नयाँ […] The post सिनेमा हल नखुलेपछि डिजिटल प्लेटफर्म रोजे निर्माताले appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

डिजिटल प्लेटफर्मबाट आयो धुमुर्स सुन्तलीको नयाँ फिल्म

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा जुटेको धुमुर्स सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफ्नो निर्माण निर्देशनमा नयाँ चलचित्र ‘म त मर्छु कि क्या हो’ निर्माण गरे । यो चलचित्रलाई यतिबेला यी दम्पतीले डिजिटल प्लेटफर्मबाट रिलिज गरेका छन् । लगातार पाँच महिनादेखि सिनेमा हल बन्द भएको र अब कहिले खुल्ने भन्ने टुंगो नभएका कारण […] The post डिजिटल प्लेटफर्मबाट आयो धुमुर्स सुन्तलीको नयाँ फिल्म appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सिनेमा हलको विकल्प खोज्नुपर्नेमा जोड

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा कलाकारहरूले कोरोना महामारीका कारण सिनेमा हल बन्द भएकाले नयाँ विकल्प खोज्नुपर्नेमा जोड दिइएका छन्। चलचित्र निर्माता अर्जुन कुमार र नेट टिभीका संचालक मनोज अग्रवालले कोरोनाले चलचित्रका सबै क्षेत्र मारमा परेको हुँदा हलबाहेक अन्य विकल्प खोज्नुपर्ने बताए। नायिका एवं निर्मात्री रेखा थापाले डिजिटल प्लेटफर्म वैकल्पिक उपाय भएपनि सबै भूगोल र जनतासम्म पहुँच नभएको बताइन्।

डिजिटल प्लेटफर्म : नेपालमा अझै केही वर्ष सिनेमा हलकै भर

काठमाडौं । कोरोना महामारीले सिनेमा हल बन्द हुँदा हलिउडदेखि बलिउडसम्मका धेरै चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज

ओटीटी प्लेटर्फममा बलिउड सिनेमाको भिडन्त

मुम्बई । कोरोना संक्रमणका कारण भारतका सिनेमा हल कहिले खुल्ने भन्ने अत्तोपत्तो छैन । यसैक्रममा बलिउड सिनेमाहरू डिजिटल प्लेटफर्म (ओटीटी)बाट धमाधम रिलिज हुन थालेका छन् । तर, पछिल्लो समय यस्ता प्लेटर्फममा बलिउड सिनेमा रिलिजको प्रतिस्पर्धा चलेको छ । यो सिनेमा हलमा भन्दा डिजिटल प्लेटफर्ममा सिनेमा बढी जुध्न थालेका छन् । यो साताबाट दुई महिनामा करिब …