विराटनगरले गौरवशाली इतिहास पुन:स्थापित गर्नेछ : ओली

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनः स्थापित गर्ने बताएका छन् । एमालेको महानगरस्तरीय चुनावी भेलालाई आज सम्बोधन गर्दै उनले विराटनगरलाई औद्योगिक नगरीका रूपमा विकास गरी सुविधा सम्पत्र र हराभरा सहर बनाउने प्रतिबद्धता व्यक्त गरे । राजनीतिक रूपमा पनि विशेष महत्व बोकेको यो स्थानमा पहिलोपटक रेडियो नेपाल स्थापना भएको स्मरण गर्दै उनले […]

सम्बन्धित सामग्री

मजदुर आन्दोलनको गौरवशाली इतिहास एमालेसँग छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मजदुर आन्दोलनको गौरवशाली इतिहास आफ्नो पार्टीसँग रहेको बताएका छन्। औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरेर स्थिर औद्यागिक वातावरण बनाउने काम एमाले सरकारकै पालामा भएको अध्यक्ष ओलीले उल्लेख गरेका छन्।  अन्तराष्ट्रिय मजदुर दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो कुरा उल्लेख गरे।नेकपा एमाले त्यस्तो पार्टी हो जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्

ओली निवास रहेको भक्तपुर-२ मा महेश बस्नेतको चुनावी अग्निपरीक्षा

काठमाडौं, ८ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बस्दै आएको बालकोट भक्तपुर क्षेत्र नं २ मा पर्दछ । ओली बस्दै आएको क्षेत्रमा नेकपा एमालेले २०७४ को चुनाव मात्र जितेको छ । बहुदल आएपछि त्यसअघि भएका चुनावमा काँग्रेस र नेमकिपाले जितेको इतिहास छ । २०७४ मा एमालेका महेश बस्नेतले ३६ हजार ४१२ मत ल्याएर […]

जुम्ला खस सभ्यताको इतिहास हो:  ओली

जुम्ला – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको इतिहास भएको बताएका छन्। जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यस्तो बताएका हुन्। ‘जुम्लाको खस इतिहासलाई आफ्नो परिस्थिति अनुसार गर्न सक्ने सहयोग मैले गर्ने छु,’ उनले भने, ‘केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म […]

आफ्नो सभ्यता र इतिहास जोगाउन जरुरी : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन् । ओलीले सभ्यताको सृष्टि नै आफ्नै भूमिबाट भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दा मात्रै इतिहासमाथि न्याय हुने बताए । संस्कृति बचाउ अभियन्ताहरूसँग आज (बुधबार) आफ्नै निवास बालकोटमा भएको भेटमा उनले आफूहरूका पूर्वजहरूसँग अरु […]

इतिहास र संस्कृति जोगाउन जरुरी छ : अध्यक्ष ओली

काठमाडौं, पुष २१ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताउनु भएको छ । ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढदामात्रै इतिहासमाथि न्याय हुने उल्लेख गर्नुभयो । संस्कृति बचाउ अभियन्ताहरुसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उहाँले हाम्रा पूर्वजहरुसँग अरु […]

कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी होः ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको बताएका छन्। उनले यो पार्टीकै नेतृत्वमा देशमा धेरै क्रान्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझै फैलिने र विस्तार होस् भन्ने शुभकामना दिए। उनले आफू कसैप्रति आलोचना नगर्ने बताउँदै देशमा धेरै परिवर्तन भएको उल्लेख गरे। ओलीले देश अन्धकारमै नरहेको बताए। उनले […]

संसद विघटनको मजाक : प्रतिगमन भाग– २

‘नेपोलियन बोनापार्टको अठारौं ब्रुमेअर’ मा कम्युनिस्टका गुरु कार्ल मार्क्सले  लेखेका छन्, ‘कहिलेकाहिँ इतिहास दोहोरिन्छ : पहिले त्रासदीका रुपमा, पछि मजाकका रुपमा ।’कार्ल मार्क्सका नेपाली चेलाद्वय केपी शर्मा ओली र विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर इतिहास दोहोर्याएका छन् । पुस ५ को पहिलो विघटन त्रासदीका रुपमा आएको थियो, आज मध्यरातको दोस्रो विघटनचाहिँ मजाक बनेर आएको छ । इतिहासले पनि कहिलेकाहिँ मजाक गर्दोरहेछ !गत पुस ५ मा केपी शर्मा ओली र विद्यादेवी

नारायण ढकालको विश्लेषण : एमाले मिल्दैन, समस्या नै ओली हुन्

नेकपा एमालेमा सबैभन्दा ठूलो समस्या भनेको अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओली मात्र हुन् । ओलीले आफ्नो राजनीतिक यात्राका क्रममा प्रारम्भदेखि नै समाजवादी विचारलाई पछ्याएनन् । उनी विचारमा स्पष्ट दक्षिणपन्थी थिए । आफ्नै जीवनको इतिहास कम्युनिष्ट पार्टीसँग जोडिएको कारणले मात्र उनले रातो झण्डा समातेका हुन् ।केपी ओलीको एक मात्र उद्देश्य थियो, शक्ति हत्याउने । त्यसैले उनले विचार र सिद्धान्त बेगरको गुट बनाउन थाले । ५० को दशकको आरम्भदेखि उनले सुविचारित योजनासहित यो काम थाले । गुटलाई विस्तारै&nda

नेपाल समूहको राष्ट्रिय भेला : एमालेको इतिहास, संगठन र विचारमा दाबी

४ चैत, काठमाडौं । पुनस्र्थापित नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालको समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सानेपामा शुरू भएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको लिखित र मौखिक चेतावनीबीच ‘मिनी महाधिवेशन’कै झल्को दिनेगरी शुरू भएको भेलाबाट मूलतः तीन सन्देश दिने प्रयास देखियो, एमालेको इतिहास, संगठन र विचारमाथि दावी । सहभागीहरूको […]

इतिहास यस्तो पनि थियो– प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन्थे

संसद्ले असहयोग गर्यो भन्दै प्रतिनिधिसभा विघटन गरेका ओली राजीनामा नदिई त्यही संसद्मा जाने तयारीमा छन्, उनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक मात्र भनेन, प्रधानमन्त्रीमा संवैधानिक नैतिकता हुनुपर्ने पनि स्पष्ट पारेको छ, तर...