इतिहास यस्तो पनि थियो– प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन्थे
संसद्ले असहयोग गर्यो भन्दै प्रतिनिधिसभा विघटन गरेका ओली राजीनामा नदिई त्यही संसद्मा जाने तयारीमा छन्, उनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक मात्र भनेन, प्रधानमन्त्रीमा संवैधानिक नैतिकता हुनुपर्ने पनि स्पष्ट पारेको छ, तर...
नेपाली सेनामा इतिहासकालदेखि नै पसिना बगाउने काम प्रशस्तै भयो तर इतिहास लेख्ने र जनतालाई इतिहास पढाउने काम भएन। जसका कारण जनता र सेनाबिचको खाडल पुरिएन।...
असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको कतिपय विभागमा पढ्ने विद्यार्थीभन्दा पढाउने प्राध्यापकहरुको सङ्ख्या बढी छ । बढो मुस्किलले घस्रदै यात्रा गरिरहेका त्रिविको केन्द्रीय विभागमध्ये इतिहास विभाग पनि एक हो । कुनै समय समय इतिहास एक लोकप्रिय विषय थियो । त्रिविले प्रमाणपत्र तह हटाएसँगै …
अग्रजबाट यसरी आफ्नो जीवनको उत्तरार्द्धमा अनुभव सँगालेर पस्किँदा नयाँ पिँढीलाई पुरानो इतिहास, विगतका तौरतरिका र शासन पद्धतिबारे जान्ने–बुझ्ने र सिक्ने अवसर प्राप्त हुने भएकाले यो ज्ञान हस्तान्तरणका लागि लेखकलाई हृदयदेखि नै नमन...
सर्वियाली नोभाक जोकोभिकले पुरुष ग्रान्डस्लाममा नयाँ इतिहास रचेका छन् । पेरिसमा आइतबार राति फ्रेन्च ओपन जितेसँगै जोकोभिक पुरुषतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् । जोकोभिकले राफेल नाडालको २२ ग्रान्डस्लामलाई पछि पार्दै...
३० भदौ, काठमाडौं । इतिहास जित्नेको लेखिन्छ । साफ महिला च्याम्पियनसिपमा नेपालले जितको इतिहास लेख्न सकेको छैन, भारतलाई हराउन नसक्दा धेरै पटक उपाधिबाट भने चुकेको छ । नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा यो पटक विगत दोहोर्याउने होइन, इतिहास तोड्ने विश्वासमा छन् । भोलि (शुक्रबार) दशरथ रंगशालामा भारतसँग हुने खेल जितेर नेपाललाई फाइनलमा […]
काठमाडौं : इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ।आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पुर्याएको योगदानको कदर गर्दै उ
राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास, पुरातत्व र वातावरण विज्ञ नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले सोमबार डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्र र डा. कृष्णप्रसाद ओलीलाई वातावरण विज्ञ पदमा नियुक्त गरेकी...
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिपमा इतिहास कोर्ने दावी गरेका छन् । उनले साफमा फाईनलको यात्रा तय गरेर नयाँ इतिहास कोर्न लक्ष्य रहेको स्पष्ट पारे ।...