केही साताअगाडि चलचित्र ‘चिसो एस्ट्रे’ को निर्माण टोलीले पत्रकार सम्मेलन गर्दा निर्देशक दिनेश पाल्पालीले चलचित्र बन्न ७ वर्ष लागेको र स्क्रिप्टमा मात्रै ४ वर्ष खर्चेको बताएका थिए। उनका कुरा सुनेपछि पंक्तिकारलाई ‘दाजूले सारो गफ’ दिएको फिलिङ आयो। आन्तरिक तर्क गरेँ, ‘यस्ता हावा कुरा नि पत्याउँछु म!’ कुराकानीको क्रममा उनले ७ वर्ष लाग्नुको कारण पनि प्रस्ट्याएका […]