आफ्नै सहकर्मीमाथि गोली चलाउँदा ५ को मृत्यु, ८ जना घाइते

अमेरिकाको केन्टकी राज्यमा एक जना बैंकका कर्मचारीले गोली हानेर पाँच जना सहकर्मीको हत्या गरेका छन् । द न्युयोर्क टाइम्सका अनुसार लुइभिल सहरको ओल्ड नेशनल बैंकका कर्मचारीले सहकर्मीमाथि सोमबार राइफलले गोली हानेका हुन् । गोली लागेर बैंकका बरिष्ठ उपाध्यक्षको पनि मृत्यु भएको छ। घाइते भएका ८ जनामध्ये दुईको अवस्था गम्भीर छ । गोली हान्ने कर्मचारी कोनर […]

सम्बन्धित सामग्री

भूकम्पले आफन्त गुमाएकाको गुनासो, ‘सबै गुमाएँ, म किन बाँचेको होला?’

जाजरकोटको नलगाड नगरपालिका चामाखेत- ७ की भगवती परियार भूकम्प आउने रात ९ बजे खाना खाएर कपडा सिलाएपछि सुत्न कोठामा गइन्। उनका श्रीमान् घर नजिक नेट चलाउन निस्केका थिए। ३ तलाको घर माथिलो २ तल्ला बनाएको ५-६ वर्ष भयो। त्यो रात घरमा ८ जना घरभित्र थिए, जसमध्ये ५ जनाको मृत्यु भएको छ। माइली छोरी सविता परियार […]

बझाङमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, ८ जना घाइते

बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना भएको हो ।

दार्चुला पहिरो अपडेट : ५ जनाको मृत्यु, १० जना वेपत्ता

धनगढी । दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पहिरोमा परी ८ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलका अनुसार शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड […]

दार्चुला पहिरो अपडेट : ५ जनाको मृत्यु, १० जना वेपत्ता

२५ भदौ, धनगढी । दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पहिरोमा परी ८ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलका अनुसार शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका […]

प्राकृतिक विपदमा परी एक दिनमा ५ जनाको मृत्यु ११ घाइते

काठमाडौं : गत एक दिनको अवधिमा प्राकृतिक विपदका कारण ५ जनाको मृत्यु भएको छ।अन्य ११ जना घाइते भएका राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। हावाहुरीको कारण चितवनमा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।चट्याङका कारण सुनसरी र खोटाङमा एक/एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । कैलाली लम्कीचुहा नगरपालिका ५ गोप्कास्थित भित्री सडकमा गुडिरहेको से १ ख १८०६ नम्बरको बसमाथि हावाहुरीको कारण रुख ढल्दा ८ जना घाइते भएका थिए।गएको एक दिनमा १८ वटा प्राकृतिक विपत्तिका घटनामा

पहिरोमा परी चीनमा ५ जनाको मृत्यु, ९ जना बेपत्ता

गुइयाङ : दक्षिण पश्चिमी चीनको गोन्जाओ प्रान्तमा रहेको बिजाईमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। पहिरोमा परी निर्माण क्षेत्रमा काम गर्ने ९ जना मानिस बेपत्ता भएको स्थानीय अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ। स्थानीय समय अनुसार सोमबार साँझ ७ बजे पहिरो गएको हो। मंगलवार बिहानसम्म ८ जना मानिसको उद्दार…

आज ५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ३१ चैत्र । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजसम्म २३ लाख २१ हजार ६ सय ७० पिसीआर परिक्षण भएको छ भने ३ हजार ६ सय ८ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या  ८५ रहेको छ ।

सिन्धुलीमा जीप दुर्घटना, एकै गाउँपालिकाका ५ जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा जीप दुर्घटनामा एकै गाउँपालिकाका ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका