भूकम्पले आफन्त गुमाएकाको गुनासो, ‘सबै गुमाएँ, म किन बाँचेको होला?’

जाजरकोटको नलगाड नगरपालिका चामाखेत- ७ की भगवती परियार भूकम्प आउने रात ९ बजे खाना खाएर कपडा सिलाएपछि सुत्न कोठामा गइन्। उनका श्रीमान् घर नजिक नेट चलाउन निस्केका थिए। ३ तलाको घर माथिलो २ तल्ला बनाएको ५-६ वर्ष भयो। त्यो रात घरमा ८ जना घरभित्र थिए, जसमध्ये ५ जनाको मृत्यु भएको छ। माइली छोरी सविता परियार […]