एजेन्सी । युक्रेनमाथि आक्रमण गरेको रुससंग अब युक्रेनी सेनासंग लड्न १४ दिनका लागि मात्रै पुग्ने गोला बारुद रहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको बुधबार २१ दिन पुगेको छ । तर युक्रेन भन्दा धेरै शक्तिशाली मानिएको रुसका सेनासंग युक्रेनी सेना भिडिरहेका छन् । रुसले युक्रेनमाथि आक्रमण गर्दा उसले थोरै दिनमा युक्रेनलाई कब्जामा लिने विश्लेषण गरेको […]