राताम्मे सेयर बजार, कारोबार पनि तीन अर्बमा खुम्चियो

सेयर बजार परिसूचक नेप्सेमा थप २२ अंकको गिरावट आएको छ । अघिल्लो दिन १६ अंकले घट्दै २८ सय ३५ विन्दुमा अडिएको नेप्से आज बुधबार थप २२.०६ अंकले घट्दै २८ सय १३.५२ अंकमा झरेको हो । त्यसो त यस दिन कारोबार रकममा समेत भारी गिरावट आएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार २२ अंकले घटेको बजारमा जम्मा तीन अर्ब ४७ करोड ११ लाखको मात्र कारोबार भएको हो । अघिल्लो दिन १६ अंकले घटेको बजारमा ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।यस दिन नेप्सेको सबै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ

सम्बन्धित सामग्री

सेयर बजार निरन्तर उकालोमा, ५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको दोस्राे कारोबार दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा ४६.७६ अंकले वृद्धि भई २२११.३८ विन्दुमा पुगेकाे हाे । आज २.१६ प्रतिशतले सेयर बजार बढेको छ। आइतबार सेयर बजारमा २०.५५ अंककाे वृद्धि भएकाे थियो भने पाँच अर्बभन्दा बढीको कारोबार भएको थियो । सोमबार २५७ कम्पनीको कारोबार हुँदा एक करोड ४६ लाख ७६ हजार २०६ कित्ता […] The post सेयर बजार निरन्तर उकालोमा, ५ अर्बभन्दा बढीको कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेयर बजार झिनो अंकले घट्यो

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले घटेको छ। आज सेयर बजार नेप्से परिसूचक ७.७२ अंकले घटेर २०६०.५५ बिन्दुमा झरेको छ। आइतबार २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८८ रुपैयाँमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर कारोबार भयो। १३ उपसमूहमध्ये आज बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन […]

सेयर बजार निरन्तर ओरालो : कारोबार रकम पनि घट्यो

काठमाडौँ । सेयर बजार निरन्तर ओरालो लागेको छ । कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन सोमबार, मंगलबार र बुधबार भने निरन्तर घट्दै गएको हो। आज १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन मंगलबार नेप्से ४५.४२ अंकले ओरालो लागेको थियो। सो दिन कूल २ अर्ब ८१ करोड […]

दुई घण्टामा ८.८७ अंकले घट्यो सेयर बजार, कारोबार डेढ अर्ब

१७ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार केही घटेर बन्द भएको छ । शुक्रबार दुई घण्टा मात्र कारोबार हुन्छ । यस दिन ८.८७ अंकले घटेको बजार २०२८.७७ बिन्दुमा आएको छ । यसअघि लगातार तीन दिन बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बजारमा करेक्सन आएको देखिएको छ । शुक्रबार दुई घण्टाकै […]

सेयर बजार सातामा ६ दिन खुल्ने

काठमाडौँ – आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ। प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ। सरकारले गत १ जेठेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र […]

मंगलबार सेयर बजार पनि बन्द रहने

२३ फागुन, काठमाडौं । भोलि (मंगलबार) सेयर बजार कारोबार पनि बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिदा हुने भएकाले सेयर बजार कारोबार पनि बन्द हुने भएको हो । अब बुधबारमात्रै सेयर बजार खुला हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार बैंक […]

सेयर बजार ४.२३ अकंले घट्यो, ४ अर्ब ५८ करोडको कारोबार

काठमाडौँ– सेयर बजार मंगलबार अन्तिम समयमा घटेको छ। बुधबार कारोबार सुरु भएको सुरुवाती चरणमा सेयर बजार ७१ अंकले बढेको थियो भने करिब डेढ घण्टामा २८.३२ अंकले बढेको थियो। कारोबार बन्द हुने समयमा सेयर बजार ४.२३ अकंले ओरालो लागेको छ। सेयर बजार ओरालो लाग्दा सेयर बजार मापन गर्ने परिसूचक २ हजार ४ सय १४.६२ विन्दुमा सीमित […]

सेयर बजार बढे पनि कारोवार रकम अझै बढ्न सकेन

सेयर बजार बढे पनि कारोबार रकममा सुधार आउन सकेको छैन। राष्ट्र बैंकले   बढ्दो व्याजदरलाई रोक लगाइदिए पनि  आइतबार सेयर बजार  सकारात्मक  बनेको छ।   लगानीकर्ताहरु अझै प्यानिक अवस्था रहँदा...

कारोबारको सुरुमा बढेको सेयर बजार फेरि घट्यो

काठमाडौँ – कारोबार सुरु भएको करिब एक घण्टामा सोमबार सेयर बजार सकरात्मक देखिएको छ। कारोबार सुरु भएको एक घण्टामा सेयर बजार १०.८१ अंकले बढेको हो। लगातार ओरोलो लागेको सयेर बजारमा करिब एक घण्टामा केही सुधार देखिएको छ। यस अवधिमा १९ लाख ८१ हजार ९ सय २१ कित्ता सेयर १ अर्ब ६ करोड ६६ लाख ९ […]

सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौं। लगातार दुई दिन उच्च अंकको गिरावटपछि आज मंगलबार सेयर बजार सम्हालिएको छ। सेयर बजार आइतबार ३५ र सोमबार ३७ अंकले घटेको थियो। आज भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६८ अंकले सुधारिएको छ। यस क्रममा पाँच अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ। बजार बढे पनि नेप्सेमा कारोबार भएका १३ मध्ये चार समूह घटेका छन्।