हेटौँडा - बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (४) बमोजिम अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।
त्रिवेणी गाउँपालिका&...
हेटौँडा - बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (४) बमोजिम अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।
त्रिवेणी गाउँपालिका&...
काठमाडौं । लोकसेवा आयोग परीक्षाबाट गुल्मी, स्याङ्जासहित ५ जिल्लाका सबैभन्दा बढी कर्मचारी सिफारिस भएका छन् । जसअनुसारगुल्मीका १०४, स्याङ्जाका १०२, सर्लाहीका ९१, धनुषाका ७८ र कञ्चनपुरका ७३ जना रहेका छन् । सबैभन्दा कम रसुवाबाट एक जनामात्रै सिफारिस हुँदा मनाङ र मुस्ताङबाट एक जना पनि सिफारिस हुन सकेन । लोकसेवा आयोगको प्रतिवेदनअनुसार गत वर्ष निजामती सेवातर्फ […]
विषय प्रवेशःसार्वजनिक प्रशासनको कर्मचारी आवश्यकता परिपूर्तिका लागि कर्मचारी भर्ना गर्न योग्य व्यक्तिको परीक्षण गरी सिफारिस गर्न लोकसेवा आयोगको व्यवस्था गरिएको हुन्छ । मूलतः आयोगको परीक्षा र छनोट प्रणाली मेरिटतन्त्रमा आधारित हुन्छ । मेरिटतन्त्र भनेको योग्यताका आधारमा सामान योग्यता भएकाबीच प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन गरी योग्यतम् उम्मेदवारको छनोट गर्नु हो । आयोगको स्थापनाभन्दा पहिले नेपालको निजामती प्रशासनमा […]
The post पदपूर्ति र लोकसेवा आयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
१९ माघ, जनकपुरधाम । मुस्लिम आयोगले मधेशी मुस्लिमलाई मधेशीकै रुपमा सिफारिस गरिदिन मधेशी आयोगलाई आग्रह गरेको छ । मुस्लिम आयोगले मधेशी आयोगलाई एक पत्र पठाउदै लोकसेवा आयोग लगायत अन्य निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई मधेशीकव …
काठमाडौं । नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएकोमा असन्तुष्ट डीआईजीहरू लोकसेवा आयोग पुगेका छन् । आइतबार छुट्टाछुट्टै रूपमा डीआईजीहरू आयोगको केन्द्रीय कार्यालयमा पुगेका हुन् ।
बढुवा समितिले यही चैत १ गते डीआईजीहरू वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
डीआईजी ईश्वरबाबु कार्कीले आफू...
सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले पहिलो पटक विज्ञापन खुलाएको छ । स्थायी पदपूर्ति गर्न आयोगले मंगलवार कर्मचारीको विज्ञापन खोलेको हो । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।
प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशअनुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको प्रदेश लोकसेवा आयोग, प्रदेशका सचिव भूपेन्द्र थापाले जानकारी दिए । जनशक्ति आपूर्ति गर्नुपर्ने टड्कारो आवश्यकता रहेको, तर संघीय तथा प्रादेशिक निजामती सेवा ऐन नबनिसकेको यस जटिल अवस्थामा रिक्त दरबन्दीमा जनशक्ति पदपूर्ति गर्न विज्ञापन खोलिएको उनले बताए ।
आयोगको कार्यतालिका अनुसार रिक्त स्थायी पदपूर्ति लागि कर्मचारीको विज्ञापन खोल्न माग आकृति फाराम पठाउन सूचना गरिए पनि प्रदेश कार्यालयले समयमै रिक्त दरबन्दीको विवरण नआएको उनको भनाइ थियो । उनका अनुसार प्रदेशको माग प्रतिशत निर्धारण गरिसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदमा सरुवा गर्दा पुनरावलोकनमार्फत विज्ञापन गरिएको छ । केही पद स्थानीय तहमा जनप्रतिनिधिले आफ्ना मान्छे करार/अस्थायीमा भर्ना गरेकाले पनि रिक्त दरबन्दीको खास विवरण पठाइएको छैन ।
‘ज्येष्ठ, कार्य सम्पादन र आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवाको विज्ञापन हामीले खोल्न सकेनौं । किनभने निजामती सेवा ऐन अनुसार यसमा बढुवा समितिको सचिवालय हुनुपर्छ,’ सचिव थापाले भने, ‘प्रदेश लोक सेवाले लिने प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको हकमा बढुवा समितिको सचिवालय ऐन कानुनमा व्यवस्था नभएको र कुनै ऐन कानुनले नबोलेको हुनाले बढुवाको विज्ञापन गरेनौं ।’
कानूनी जटिलता र पदपूर्तिमा देखिएका थुप्रै चुनौतीका बीचमा निकै मेहनतका साथ पहिलो पटक कर्णालीमा रिक्त दरबन्दी पूर्तिका लागि कर्मचारीको विज्ञापन गरिएको उनको भनाइ थियो । आयोगबाट सिफारिस भएर पदास्थापन हुने कर्मचारीको प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको ऐन कानून बमोजिम सेवा, शर्त र सुविधा हुने भनेर उल्लेख गरिएको उनले बताए ।
प्रदेश र स्थानीय तहमा नियुक्त भएका कर्मचारीको किताबखानामा हुने अभिलेख कसले राख्ने भन्ने निश्चित नभएको, यद्यपि केही समयपछि त्यसको निकास आउने आयोगको कर्णाली प्रदेश कार्यालयले बताएको छ । रासस
काठमाडौं । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
आइतबार बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीलाई सिफारिस गरेको छ । उक्त बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन् ।
यी हुन् आइतबार...
काठमाडौं । संवैधानिक परिषद्ले लोकसेवा आयोग अध्यक्षको रिक्त पदमा माधवप्रसाद रेग्मीलाई सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले रेग्मीलाई अध्यक्षमा सिफारिस गरेको हो ।
झापा निवासी माधव सर्वोच्चका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् । कुमार रेग्मी तिनै हुन्, जसले नेकपा नाममाथि परेको मुद्दाको फैसला सुनाउँदै...
इटहरी : प्रदेश लोकसेवा आयोगका अध्यक्षसहितको पदाधिकारी नियुक्त गर्न तीन जनाको नाम सिफारिस भएको छ। आयोगको अध्यक्षमा खोटाङका उत्तमकुमार भट्टराईलाई नियुक्त गर्न सिफारिस गरिएको छभने सदस्य टीकादत्त राई र सीमा आभाष सिफारिस भएका छन्।
सत्तापक्षको तर्फबाट अध्यक्ष सिफारिस भएका भट्टराई पूर्वकृषि सचिव, सदस्य राई प्रदेश १ मुख्यमन्त्...