लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले लोकसेवा आयोग अध्यक्षको रिक्त पदमा माधवप्रसाद रेग्मीलाई सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले रेग्मीलाई अध्यक्षमा सिफारिस गरेको हो । झापा निवासी माधव सर्वोच्चका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् । कुमार रेग्मी तिनै हुन्, जसले नेकपा नाममाथि परेको मुद्दाको फैसला सुनाउँदै...