कोरोना सरकारको सत्ता जोगाउने रक्षाकवज बन्यो : कांग्रेस

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको महामारीलाई सत्ता जोगाउने रक्षाकवजको रूपमा प्रयोग गरेको बताएका छन् । ‘महामारी फैलिएको छ । जनता संक्रमित छन्, जनता मरिरहेका छन्, आहात भइरहेका...

सम्बन्धित सामग्री

चुनावअघिको गठबन्धनका कारण कांग्रेस कमजोर बन्यो : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नीति अधिवेशनबाट चूनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस सत्ताका लागि जे पनि गर्ने भनेर छाप परेको भन्दै यसलाई परिवर्तन गर्नका लागि नीति अधिवेशनबाट चूनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन् । […]

प्रदेशसभाको प्रत्यक्षतर्फ १११ सिट जित्दै कांग्रेस बन्यो पहिलो दल, एमाले दोस्रो

सातवटै प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ ।

सुदूरपश्चिममा कांग्रेस बन्यो पहिलो

महेन्द्रनगर- अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो । नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा दुई/दुई, […]

अन्तरघातले कांग्रेस कमजोर बन्यो : नेता पौडेल

२४ भदौ, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अन्तरघातका कारण पछिल्लो समयमा पार्टी कमजोर बन्दै गएको बताएका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा तनहुँ कांग्रेसले दमौलीमा गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ पहिलो चरणको समापन कार्यक्रमलाई संवोधन गर्दै उनले भने ‘अप्ठेरोको बेला देशलाई सहि मार्ग देखाउने पार्टी नै कांग्रेस हो, अहिले कांग्रेस कमजोर हुँदै […]

एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल

काठमाडौं, जेठ ११ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय […]

एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी नेकपा एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय तहमा […]

अन्त विभाजित कांग्रेस काठमाडौंमा एक ढिक्का

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले उम्मदेवार चयन गर्दा सिर्जना सिंहको नाम छनोट सम्भवतः कम विवादित बन्यो । देशभर उम्मेदवारहरुले टिकटका लागि तँछाड मछाड गर्दा काठमाडौं महानगरमा भने कांग्रेस कार्यकता शान्त देखिए । सिंहलाई काठमाडौं महानगरको मेयरको उम्मेदवार बनाउँदै गर्दा पार्टी भित्र असन्तुष्टिको आवाज पनि सुनिएन । सिंहको पक्षमा कांग्रेसमा देखिएको एकतालाई नेताहरु ‘अभूतपूर्व’ दाबी […]