काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील विवाद अझै टुंगिएको छैन। सिन्धुपाल्चोक सबैभन्दा बढी विवादित जिल्ला बन्यो यसका लागि।
यसै विषयमा कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले बिहीवार राति क्रियाशील सदस्यताको टुंगो लागेको जानकारी सामाजिक सञ्जालमा लेखे। 'नेपाली कांग्रेस सिन्धुपाल्चोकलाई विभिन्न समस्याका बाबजुद १४, औं अधिवेशको तयारीको पहिलो खुट्किलो कृयाशिल सदस्यता इन्ट्री…