ओलीमाथि देउवाकाे कटाक्ष : काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष ओलीमाथि कटाक्ष पाेख्नु भएकाे छ । आज शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपाली कांगेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले दार्चुला पुगेर भाषण गरेर लिम्पियाधुरा नआउने भन्दै ओलीमाथि कटाक्ष गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे,- ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ […]

सम्बन्धित सामग्री

चिनियाँ नेताहरुसँग विप्लवले सोधे प्रश्न, माधवले गरे ओलीमाथि कटाक्ष

चिनियाँ कम्युनिस्ट पार्टीले १९ औँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरूलाई ब्रिफिङ गरेको छ । कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीहरूका साथै भारत, बंगलादेश र श्रीलंकाका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको उपस्थिति थियो ।भर्चुअल रुपमा आयोजना गरिएको आजको बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि आमन्त्रण गरिएको थियो । बैठकमा महासचिव विप्लवले चिनियाँ कम्युनिस्ट पार्टीलाई एकसय वर्ष पूरा गरेकोमा साथ

‘ब्रह्मोस क्षेप्यास्त्र’ तैनाथ गर्ने भारतको योजनाले सीमा क्षेत्र तनावग्रस्त

एजेन्सी, २९ कात्तिक। भारत र चीनबीचको सीमा विवाद दिन प्रति दिन तनावग्रस्त बन्दै गएको छ । उक्त समयमा भारतले ‘ब्रह्मोस क्षेप्यास्त्र’ सीमामा तैनाथ गरेको छ । भारतले ब्रह्मोस क्षेप्यास्त्र सीमामा तैनाथ गरेपछि चीन उक्त विषयमा कटाक्ष गर्दे क्षेप्यास्त्र अत्याधुनिक नरहेको समेत जनाएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ब्रह्मोस क्षेप्यास्त्रको तैनाथीका कारण सीमाविवाद शान्तिपूर्ण […]

ओलीमाथि प्रकाशमानको कटाक्ष–देशमा चुच्चे रेल पनि चल्यो, पानीजहाज पनि दौडियो !

काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी ओलीको शासकीय अक्षमताका कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवामाथि प्रधानमन्त्रीको जिम्मेवारी आएको प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले पूर्ववर्ती प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्दै भन्नुभयो, ‘नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा भाग्यमानी हुनुहुन्छ । ओली सरकारले चीन–भारत जोड्ने चुच्चे रेल दौडाएकै छ । पानीजहाज […]