ओलीलाई थापाको कटाक्ष : मिर्गौला पीडितलाई सरकारले ५ हजार दिन्छ, लिन आउनुस् भन्न मिल्छ ?

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति सत्यता नभएको दाबी गरेका छन् । थापाले भने, ‘छलफलका लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो । त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो ।  त्यही कुरा मिडियाले स्थान दिए ।'ओलीले केही दिनअघि प्रधानमन्त्री  देउवालाई 'वृद्धभत्ता लिन आउनुस' भनेको भनाइप्रति महामन्त्री थापाले कटाक

सम्बन्धित सामग्री

ओलीलाई गगनको कटाक्ष : 'तपाईं पनि मिर्गौला पीडितको पाँच हजार लिन आउनुस्'

काठमाडौं :नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। एमाले अध्यक्ष ओलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई वृद्धभत्ता लिन आउनुस्, भनेको भनाइप्रति महामन्त्री थापाले कटाक्ष गरेका हुन्। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नुभयो। उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्