काठमाडौं (हाम्रो खेलकुद)– भियतनाममा जारी एएफसी यू १७ एसियन कप छनोटमा आफ्नो दोस्रो खेलमा नेपालको प्रदर्शन खराब भएको छ । भियतनामविरुद्ध शुक्रबार जारी पहिलो हाफमा नेपाल ४–० ले पछाडि परेको छ । सातौं मिनेटमा कप्तान एनगुएन कोङओङको गोलमा अग्रता लिएका थिए । पेनाल्टी बक्सको ठिक बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । १२ […]